DIDCN - Nepal

DIDCN  - Nepal This is non profit organization , Chandranagar rural municipality ,Sarlahi . OPD network

07/04/2026

शैक्षिक सामग्री सहयोग 📝🖍️

06/04/2026

हाम्रो संस्थालाई DrLalan Mahato ज्यूले रु.२,१००|- सहयोग गर्नुभएको छ । सहयोगको लागी हाम्रो संस्थाको तर्फबाट धेरै धेरै धन्यवाद छ । तपाईं पनि हाम्रो संस्था सहयोग गर्न चाहनुहुन्छ भने कृपया दिएको QR मा स्कान गर्नुहोला धन्यवाद 🙏🙏

30/08/2025

Inspirational Teacher: सानै उमेरदेखि हिड्डुल गर्न नसक्ने चन्द्रनगर, सर्लाहीका शिवनाथ राउतले आर्थिक रुपले कमजोर रहेका बालबालिकाहरुको आमाबुवाहरुलाई भेटेर बालबालिकालाई विद्यालयमा पढ्न पठाउन प्रेरित गर्दै विगत ९ वर्षदेखि निशुल्क रुपमा Tuition पढाउदै आइरहनुभएको छ । बाँसको सहाराले हिड्डुल गरेर आफ्नै घरको आँगनमा बालबालिकालाई निशुल्क शिक्षा प्रदान गरिरहनुभएको उहाँ अनलाइन खबरको ४० वर्ष मुनिका ४० प्रभाबशाली युवाहरुको सुचिमा पर्न सफल हुनुभएको छ । उहाँलाई हाम्रो तर्फबाट हार्दिक बधाई साथै उच्च सम्मान । 🙏

अपाङ्गता भएको व्यक्तिहरु अधिकार सम्बन्धि एन २०७४ को अपमान भएको छ ।
13/07/2025

अपाङ्गता भएको व्यक्तिहरु अधिकार सम्बन्धि एन २०७४ को अपमान भएको छ ।

अवकाश दिएको सम्बन्धमा ।
विद्यालय वयवस्थापन समितिको बैठक २०८२/०३/२७ गतेको निर्णय अनुसार तपसिलको शिक्षक/शिक्षिका/लाइब्रेरीयन र कार्यालय सहयोगीहरुलाई अवकाश गरिएको छ । विद्यालयलाई दसकौ स्वयंसेवकको रूपमा सहयोग गर्नुभएकोमा विद्यालयको तर्फबाट धेरै धेरै धन्यवाद सहित उज्ज्वल भविष्यको कामना गर्द छौं ।
#तपसिल
१) नागेन्द्र राय-मा.वि.
२) शिवनाथ राउत कहार-प्रा.वि. ( अपाङ्ग)
३) बबिता साह-प्रा.वि.
४) मठेर्नी चौधरी-प्रा.वि.
५) देवेन्द्र साह- का.स.
६) जोगि साह- पाले
७) राजेन्द्र महतो- लाइब्रेरियन
----------------------------------
१) गाउँपालिका अध्यक्ष - राजकुमार महतो
२) गाउँपालिका उपाध्यक्ष - गिता देवी महतो
३) विद्यालय अध्यक्ष - हेमन महतो

३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस
07/12/2024

३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो । gaupalika
07/12/2024

३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो ।
gaupalika

07/12/2024

33Th international day of persons with disabilities . Chandranagar,Sarlahi

07/12/2024

Rise voice for justice.
Sochitra Chaudhary disability rights activist .

Address

Malangwa

Telephone

+9779844268825

Website

Alerts

Be the first to know and let us send you an email when DIDCN - Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to DIDCN - Nepal:

Share