Mahendranagar Badminton Club

Mahendranagar Badminton Club This page is maintained by Badminton Players of Mahendranagar. We are working for development of Bad

मर्मतसम्भार पछिको ब्याडमिन्टन कोर्ट!
29/06/2021

मर्मतसम्भार पछिको ब्याडमिन्टन कोर्ट!

महेन्द्रनगर स्थित ब्याडमिन्टनहलको मर्मतसम्भार अन्तिम चरणमा पुगेको छ। विभिन्न खेलकुदका पूर्वाधारको निर्माण र मर्मतसम्भारम...
26/06/2021

महेन्द्रनगर स्थित ब्याडमिन्टनहलको मर्मतसम्भार अन्तिम चरणमा पुगेको छ। विभिन्न खेलकुदका पूर्वाधारको निर्माण र मर्मतसम्भारमा खटिनु भएका कन्चनपुर खेलकुद विकास समितिका नव नियुक्त अध्यक्ष श्री ओम बस्नेत, कार्यालय प्रमुख श्री गोपाल दत्त भट्ट, कन्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष श्री मिनराज भट्ट, उपाध्यक्ष श्री दिल बहादुर धामी एवम् सम्पूर्ण सहयोगीहरुमा धन्यवाद।
बजेट बिनियोजनका लागि शुदूर पश्चिम सरकारका पूर्व राज्यमन्त्री एवम् प्रदेश सभा सदस्य माननिय श्री प्रकाश रावल ज्युलाई विशेष धन्यवाद।

खेलाडीहरुको तर्फबाट

25/03/2021
'म त्यतिखेर विश्व बरियताको जुनियरतर्फ १ सय ३ औं स्थानमा थिएँ भने वरुण नवौं स्थानमा । तर, मेरो सामु कुन स्तरका खेलाडी छन्...
16/03/2021

'म त्यतिखेर विश्व बरियताको जुनियरतर्फ १ सय ३ औं स्थानमा थिएँ भने वरुण नवौं स्थानमा । तर, मेरो सामु कुन स्तरका खेलाडी छन्, मैले सोचिँन । मलाई जित्नु थियो । मैले जितका लागि खेलेँ । आफूभन्दा ९४ स्थानमाथि भएका वरुणलाई २१-१९, २१-१९ को सोझो सेटमा पराजित गरेर स्वर्ण जित्दाको खुशी विछट्टै थियो । र कोर्टमै खुशीले ढलेको थिएँ,' Prince

Full Story :

खेलाडीको दैनिकी एकनास हुँदैन । प्रतियोगिता हुँदा र नहुँदा धेरै फरक पर्छ । अहिले प्रतियोगिता छैन, नियमित ट्रेनिङ .....

भोजपुरमा जुनियर लेभल देखि खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताक...
07/03/2021

भोजपुरमा जुनियर लेभल देखि खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको कार्यक्रमलाई सम्वोधन गर्दै मेयर आलेले यस प्रतियोगितालाई आगामी दिनमा राष्ट्रिय स्तरको प्रतियोगितामा परिणत गर्ने र भोजपुरमा एक अन्तराष्ट्रिय स्तरको कभर्डहल निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जाहेर गरे ।

रत्न र नविनको जोडीलाई उपाधी

06/03/2021

नेपालका पूर्व राष्ट्रिय ब्याडमिन्टन खेलाडी संजीव खड्का मलेसियाको ब्याडमिन्टन कम्पनी फेलेटेको ब्रान्ड एम्बेसेडर नियुक्त भएका छन् ।

https://merokhel.com/2021/03/42238/

ब्याडमिन्टनका नेपाल च्याम्पियन श्री दिपेश धामी ज्युले महेन्द्रनगरका खेलाडी विवेक चौधरी र रेनिश धामीलाई खेल सामाग्री प्रद...
05/03/2021

ब्याडमिन्टनका नेपाल च्याम्पियन श्री दिपेश धामी ज्युले महेन्द्रनगरका खेलाडी विवेक चौधरी र रेनिश धामीलाई खेल सामाग्री प्रदान गर्नु भएको छ।
सामग्री प्रदान गरी खेलाडीको हौसला बढाउन भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद।

गेम खेल्ने बेला चोट लागेर उपचारको क्रममा रहेकि महेन्द्रनगरकी खेलाडी विस्ना बिष्टको उपचारको लागि हाल बेङ्गलोर रहनुभएका  व...
04/03/2021

गेम खेल्ने बेला चोट लागेर उपचारको क्रममा रहेकि महेन्द्रनगरकी खेलाडी विस्ना बिष्टको उपचारको लागि हाल बेङ्गलोर रहनुभएका विवेक थापाको पहलमा रु 8,888 सहयोग प्राप्त भएको छ।

Address

Kanchanpur
Mahendranagar

Website

Alerts

Be the first to know and let us send you an email when Mahendranagar Badminton Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mahendranagar Badminton Club:

Share