13/01/2025
मिति २०८१/०९/२५ देखि २७ गते सम्म लुम्बिनी प्रदेश, दाङ, तुलसीपुरमा सुरु भएको ७ औं राष्ट्रिय रेफ्री सेमिनार तथा कोच एकृडिटेसन २०८१' मा सहभागी भइ,जनसेवा युवा क्लबका संस्थापक अध्यक्ष,समाजसेवी ,सल्लाहकार,शैक्षिक व्यक्तित्व ,हाम्रो अभिभावक श्री विजय पुलामी ज्युलाई #राष्ट्रिय_निर्णायक (NKF) हुन सफल हुनुभएकोमा हार्दिक बधाई एवं आउने कार्यक्रमहरुको लागि शुभकामना ।