Zama Travels and Tours

Zama Travels and Tours Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Zama Travels and Tours, Nonprofit Organization, Lumbini.

With लुम्बिनी साँस्कृतिक नगरपालिका - अफिसियल – I just got recognised as one of their top fans! 🎉
07/02/2026

With लुम्बिनी साँस्कृतिक नगरपालिका - अफिसियल – I just got recognised as one of their top fans! 🎉

नेपालको आन्तरिक उडानको भाडा बढ्योNepal's domestic flight prices have increasedنیپال کی اندرون ملک چلنے والی پروازوں کی ق...
02/02/2026

नेपालको आन्तरिक उडानको भाडा बढ्यो

Nepal's domestic flight prices have increased

نیپال کی اندرون ملک چلنے والی پروازوں کی قیمتوں میں اضافہ ہوا ہے

Visiting card
06/01/2026

Visiting card

स्मार्ट ड्राइभिङ लाइसेन्स:माग बढेसँगै धेरैले कार्ड पाउन ढिलाई भएको गुनासो गरेका छन् अब भने यातायात व्यवस्था कार्यालयहरूल...
15/12/2025

स्मार्ट ड्राइभिङ लाइसेन्स:माग बढेसँगै धेरैले कार्ड पाउन ढिलाई भएको गुनासो गरेका छन् अब भने यातायात व्यवस्था कार्यालयहरूले कार्ड प्रिन्ट भयो कि भएन भनेर सजिलै हेर्न मिल्ने व्यवस्था थालेका छन्!

मोबाईलबाट थाहा पाउन LC (स्पेस) लाईसेन्स नम्बर लेखेर 31003 मा SMS पठाउनुपर्छ। उदाहरणका लागि,लाइसेन्स नम्बर 01-07-23453454 भए LC 01-07-23453454 लेखी पठाउँदा कार्ड तयार छ कि छैन भन्ने जानकारी तुरुन्तै प्राप्त हुन्छ!!

बुटवलबाट सवारी चालक अनुमतिपत्रको फारम भर्न सुरु भएको छ।
03/12/2025

बुटवलबाट सवारी चालक अनुमतिपत्रको फारम भर्न सुरु भएको छ।

नेपालमा चाँडै नै डान्फे एयरलाइन्स देख्न पाउने आशा छ। अझै पनि CAAN अन्तर्गत प्रक्रियामा छशानदार हिमालय क्षेत्रको मुटुमा, ...
28/11/2025

नेपालमा चाँडै नै डान्फे एयरलाइन्स देख्न पाउने आशा छ। अझै पनि CAAN अन्तर्गत प्रक्रियामा छ

शानदार हिमालय क्षेत्रको मुटुमा, एउटा नयाँ एयरलाइन्स उडान भर्न तयार छ

नयाँ व्यवस्थापन टोली अन्तर्गत, एयरलाइन्सले पाँच (५) ATR ७२-२१२A श्रृंखलाका विमानहरू प्रस्तुत गर्ने र नेपाल भित्र र छिमेकी देशहरूमा ट्रंक रुटहरूमा सञ्चालन गर्ने लक्ष्य राखेको छ।

24/11/2025
NOTICE !!!ड्राइभिङ लाइसेन्सको अनलाइन फर्म खुलेको छ !
10/11/2025

NOTICE !!!

ड्राइभिङ लाइसेन्सको अनलाइन फर्म खुलेको छ !

अब स्थायी लेखा नम्बर (PAN) प्रमाणपत्र स्थानीय तह (नगरपालिका वा गाउँपालिका) बाटै लिन सकिने व्यवस्था भएको छ।नेपाल सरकारको ...
06/11/2025

अब स्थायी लेखा नम्बर (PAN) प्रमाणपत्र स्थानीय तह (नगरपालिका वा गाउँपालिका) बाटै लिन सकिने व्यवस्था भएको छ।नेपाल सरकारको राजस्व व्यवस्थापनलाई सरल र पहुँचयोग्य बनाउनका लागि आन्तरिक राजस्व विभाग (IRD) ले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

Address

Lumbini
32900

Website

Alerts

Be the first to know and let us send you an email when Zama Travels and Tours posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share