RUDAS Nepal, Rolpa

RUDAS Nepal, Rolpa This is Social organization

09/10/2025
स्थानीय तहका पदाधिकारी र कर्मचारीहरुको क्षमता विकास तथा लैगिक समानता तथा सामाजिक समाबेशिकरण परिक्षणको शिलसिलामा रुकुम पु...
31/05/2024

स्थानीय तहका पदाधिकारी र कर्मचारीहरुको क्षमता विकास तथा लैगिक समानता तथा सामाजिक समाबेशिकरण परिक्षणको शिलसिलामा रुकुम पुर्वको सिस्ने गाउँपालिका र भूमे गाउँपालिका रोल्पाको परिवर्तन गाउँपालिकामा थुप्रै साथिहरुसँग भेटघाटको अवसर मिल्यो । यो अवसर प्रदान गर्नुहुने तीनै वटा स्थानीय तहहरुका पदाधिकारी र कर्मचारी मित्रहरुलाई हार्दिक आभार व्यक्त गर्दछु । गर्मीको मौषममा चिसो ठाउँतिरको रमाइलो भ्रमण निकै आनन्ददायी रहेको छ ।

"Invest in Women: Accelerate Progress.""महिलामा लगानी: सभ्य र समुन्नत समाजकाे थालनी"११४औं अन्तर्राष्ट्रिय महिला दिवसकाे ...
08/03/2024

"Invest in Women: Accelerate Progress."
"महिलामा लगानी: सभ्य र समुन्नत समाजकाे थालनी"
११४औं अन्तर्राष्ट्रिय महिला दिवसकाे हार्दिक शुभकामना ।
RUDAS Nepal को परिचालनमा USAID को आर्थिक सहयोग तथा CARE Nepal को मुख्य मुख्य नेतृत्व र HDI, Jhpiego , Nepal CRS Company , र आयोनको सहयोगमा रोल्पा जिल्लाका ३ वटा स्थानीय तहमा संचालन भएको Adolescent Reproductive Health को सहभागितामा रोल्पा नगरपालिका वडा नं ६ को कोटगाउँमा नारी दिवस मनाउदै ।

हार्दिक बधाई चन्द्रकला बुढामगरहाम्रो संस्था रुडास नेपालमा २०६५ सालदेखि सामाजिक परिचाकको जिम्मेवारीबाट पहिलो जागिर सुरु ग...
07/03/2024

हार्दिक बधाई चन्द्रकला बुढामगर
हाम्रो संस्था रुडास नेपालमा २०६५ सालदेखि सामाजिक परिचाकको जिम्मेवारीबाट पहिलो जागिर सुरु गरी सुपरभाइजर हुँदै कार्यक्रम संयोजकसम्म र एक कार्यकाल संस्थाको बोर्ड सदस्यको जिम्मेवारीमा रहेकी चन्द्रकला बुढामगरले प्राथमिक तह शिक्षकमा स्याङजा जिल्लाबाट खुल्ला समुहबाट नाम निकाल्न सफल भइ सरकारी जागिरमा प्रबेश गरेकोमा संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट बधाई छ । योग्यता क्षमताको हिसावले प्रावितहमा मात्र सिमित नहुनु अझै क्षमता प्रदर्शन गरी आफ्नो करिअरलाई उच्च तहमा पुर्याउनु सुभेक्षा व्यक्त गर्दछु ।

Address

Liwang

Alerts

Be the first to know and let us send you an email when RUDAS Nepal, Rolpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to RUDAS Nepal, Rolpa:

Share