19/10/2024
फेरि हामि हराको हो त नयाँ जोस लियर जिम्मेवारी लियर आएका फेरि हराएको हो ? आखिर क्लब लाई पनि राजनीतिमा जोडी क्लव लाई ध्वस्त बनाउन तपाईं हरु क्लब काे जिम्मेवारी लिनु भएको हो ? न केही गतिविधि न केही कार्यक्रम न केही बैठक न सार्वजनिक सुनाई ।पद पाए पछि तपाईं हरु क्लब लाई बिर्सिने। नयाँ केही गर्ने भनेर काम राम्रो सामाजिक कामहरू सहयाेग सबै गर्छु भनेर जिम्मा लिनु भएका तपाईं हरु अहेला कुन दुला मा हराउनु भयो ?कुनै गतिविधि नभए म पोस्ट गर्न बाध्य भए धन्यावाद 🙏।
क्लब अध्यक्ष: भुपेन्द्र कवर
सचिब: दामोदर थापा
कोस्दय्छ्य : नारायण कवर