Lions Sarvodaya Senior Citizen Home, Nepal

Lions Sarvodaya Senior Citizen Home, Nepal Senior citizens are the assets of society and this is the dream project of LCK Samakhushi District 325 B1 Nepal in collaboration with Sarvodaya Sewashram.

Senior citizens are the assets of society. ‘Ago Tapnu Mudhako, Kura Sunnu Budhako' is a common proverb in Nepal . This literally means the elder people are full of knowledge through their experiences and they should be heard for they are the resources. In the past, senior citizens used to be highly respected in Nepal and joint family was dominant where more than 3 generations lived happily as a si

ngle household under one roof. However, due to changing life style and urbanization, family type and size have changed and nucleus family has now become the dominant family type in the country. Due to changing family structure and changed attitudes of the new generations towards the senior citizens, they are often forgotten if not neglected Experience and knowledge of senior citizens can be vital for a family, society and the country. But even then, there is dearth of adequate attention to their care on the part of family, society and country.

01/08/2024

आश्रममा एक अशक्त आमालाई खाना खुवाउदै आश्रमकी सेविका पुजा मगरको सानी छोरी आमा संग !

यस आश्रमका बरिष्ठ सल्लाहाकार अभिभावक नेपालको लायनिजमका  धरोहर सामाजिक ब्यक्तित्व  लायन्स क्लब इन्टरनेशनल डाईरेक्टर आदरणी...
16/06/2024

यस आश्रमका बरिष्ठ सल्लाहाकार अभिभावक नेपालको लायनिजमका धरोहर सामाजिक ब्यक्तित्व लायन्स क्लब इन्टरनेशनल डाईरेक्टर आदरणीय लायन बालकृष्ण बुर्लाकोटी ज्युलाई दिर्घायु सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको जन्मदिनको उपलक्ष्यमा लाखौ लाख शुभकामना ! शुभमंगलम् ! शुभकामना !

14/06/2024
लायन्स क्लब इन्टरनेशनल ३२५ आई पुर्व गभर्नर यस आश्रमका सल्लाहकार शुभेच्छुक लायन राम बसेल ज्युलाई जन्मदिनको सुस्वास्थ्य , ...
10/06/2024

लायन्स क्लब इन्टरनेशनल ३२५ आई पुर्व गभर्नर यस आश्रमका सल्लाहकार शुभेच्छुक लायन राम बसेल ज्युलाई जन्मदिनको सुस्वास्थ्य , दिर्घजीवन र प्रगतिको हार्दिक मंगलमय शुभकामना !

सुर्यबिनायक नगरपालिका -४ दधिकोट निवासी सामाजिक क्षेत्रमा सामुहिक हितका लागि केही गर्नुपर्छ भन्ने भाबनाको जागृत गराउनुहुन...
06/06/2024

सुर्यबिनायक नगरपालिका -४ दधिकोट निवासी सामाजिक क्षेत्रमा सामुहिक हितका लागि केही गर्नुपर्छ भन्ने भाबनाको जागृत गराउनुहुने अग्रज यस आश्रमका अध्यक्ष सुकदेव रिसाल ज्युका अभिभावक काँईला दाजु आदरणीय सागर रिसालज्युको मिति २०८१/०२/२३/ गते राती ९:४५ असमायिक निधनको खबरले हामीलाई स्तब्ध बनाएको छ।स्व .दाजुको बैकुण्ठ बासहोस हार्दिक श्रद्धाञ्जली ! शोकमा रहनुभएका परिवार जनमा गहिरो समवेदना ।

31/05/2024

बाबा आमा | Baba Aama | Nabin Baral | New Nepali Bhajan 2081\ 2024_______________________________________________________________Singer: Nabin Baral__________...

24/05/2024
20/05/2024
19/05/2024

बैशाख / जेठमा आश्रममा आफ्नै बारीको ताजा तरकारी !

लायन्स क्लब काठमाडौं सामाखुशीका डायनमिक अध्यक्ष लायन केदार नाथ दवाडि ज्युको जन्मदिनको उपलक्ष्यमा दिर्घायु सुस्वास्थ्य र ...
15/05/2024

लायन्स क्लब काठमाडौं सामाखुशीका डायनमिक अध्यक्ष लायन केदार नाथ दवाडि ज्युको जन्मदिनको उपलक्ष्यमा दिर्घायु सुस्वास्थ्य र प्रगतिको हार्दिक मंगलमय शुभकामना ! उहाँ यस आश्रमका अभिभावक हुनुहुन्छ । उहाँको कार्यकालमा आश्रममा विशेष सहयोग उपलब्ध भएको थियो ।

बाग्लुङ घर भै सामाजिक ब्यबसायिक उन्नतिका लागि काठमाडौं लाई कर्मस्थल बनाएर  बस्नुभएका लायन्स् क्लब इन्टरनेशनल नेपालका अगु...
28/04/2024

बाग्लुङ घर भै सामाजिक ब्यबसायिक उन्नतिका लागि काठमाडौं लाई कर्मस्थल बनाएर बस्नुभएका लायन्स् क्लब इन्टरनेशनल नेपालका अगुवा पुर्व डिष्ट्रिक गभर्नर यस आश्रमका संस्थापक सदस्य आश्रमका नियमित मनकारी दानबीर दाता लायन मन बहादुर रोका ज्यु र रुपा केसी मेडम ज्युको आज बैवाहिक बर्षगाँठको शुभ उपलक्ष्यमा सदम्पती लाई सुस्वास्थ्य , दिर्घायु , आनन्दमय सफल दाम्पत्य जीवनको हार्दिक मंगलमय शुभकामना !

यस आश्रमका संस्थापक सचिव लायन मन बहादुर रोका ज्युको नवबर्ष संगै  पर्ने जन्मदिनले हरेक बर्ष यस आश्रममा नयाँ रौनक ल्याउँछ ...
13/04/2024

यस आश्रमका संस्थापक सचिव लायन मन बहादुर रोका ज्युको नवबर्ष संगै पर्ने जन्मदिनले हरेक बर्ष यस आश्रममा नयाँ रौनक ल्याउँछ । उक्त दिन उहाँले आश्रमका बाबा आमाहरुलाई मिष्ठान्न भोजन सौजन्य गर्नु हुन्छ । यस बर्ष पनि उहाँले मिष्ठान्न भोजनका लागि रु ६१०० ।-( छ हजार एकसय ) सौजन्य गर्नु भएको छ । आरोग्यमय आनन्दमय प्रगतीमय सफल दिर्घ जीवनको मंगलकामना गर्दछौं । आश्रमका बाबा आमाहरुको शुभआशिर्बाद सदैव रहनेछ । जन्म दिनको मन बहादुर ज्युको मनकारी यो मानविय सेवामुलक कार्यका लागि हार्दिक धन्यवाद । भोलेनाथको कृपा र आशिर्वाद पनि उहाँ र सपरिवारमा सदैव रहिरहोस ।

Address

Lamjung
24151,KATHMANDU,

Telephone

+9779851033907

Website

Alerts

Be the first to know and let us send you an email when Lions Sarvodaya Senior Citizen Home, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lions Sarvodaya Senior Citizen Home, Nepal:

Share