सर्वोदय सेवाश्रम - Sarbodaya Sewashram

  • Home
  • Nepal
  • Lamjung
  • सर्वोदय सेवाश्रम - Sarbodaya Sewashram

सर्वोदय सेवाश्रम - Sarbodaya Sewashram “Let’s go back to Nature for the Protection of Animals, Plants and Earth
Let’s be awake of the holy trinity of Animals, Plants and Earth”

पालुङटार ३ कदली निवासी विष्णु मायाँ गिरी,कमला गिरी,कल्पना गिरी,मधु गिरीले स्वा हुमा नाथ गिरीको स्मृतीमा यस जेष्ठ नागरिक ...
09/04/2026

पालुङटार ३ कदली निवासी विष्णु मायाँ गिरी,कमला गिरी,कल्पना गिरी,मधु गिरीले स्वा हुमा नाथ गिरीको स्मृतीमा यस जेष्ठ नागरिक आश्रममा बस्नुहुने बाबा आमाहरूलाई फ्रुटी,बिस्कुट चामल,दाल,मिश्री ,चिनी,चिया, अाटा र खरबुजा सहयोग समर्पण गर्नु भयो । स्व पिताको आत्मालाई शान्ति मिलोस्, बैकुण्ठ को बास होस् र सपरीवारमा सदा पितृ आशीर्वाद रहिरहोस भगवान सँग प्राथना गर्दै सहयोग प्रति धन्यबाद ।

बेसीशहर १ उदिपुर निवासी भवन कुमारी गुरुङ्ग,र सङ्गीता गुरुङले यस जेष्ठ नागरिक आश्रममा बस्नुहुने बाबा आमाहरूलाई पितृ हरुको...
09/04/2026

बेसीशहर १ उदिपुर निवासी भवन कुमारी गुरुङ्ग,र सङ्गीता गुरुङले यस जेष्ठ नागरिक आश्रममा बस्नुहुने बाबा आमाहरूलाई पितृ हरुको स्मरण गर्दै बिस्कुट, फ्रुटी र नगद रु ५००० ( पाँच हजार) सहयोग समर्पण गर्नुभयो ।पितृहरूको बैकुण्ठ बास होस् र सबै परिवारमा पितृहरूको आशीर्वाद रहिरहोस , भगवानले कल्याण गरुन् ।

आज मिति २०८२ फागुण २७ गतेका दिन सर्बोदय सेवाश्रम धर्मनाथ धाम बाट संचालित जेष्ठ नागरिक आश्रममा तार्कुघाट स्वास्थ चौकि  बा...
11/03/2026

आज मिति २०८२ फागुण २७ गतेका दिन सर्बोदय सेवाश्रम धर्मनाथ धाम बाट संचालित जेष्ठ नागरिक आश्रममा तार्कुघाट स्वास्थ चौकि बाट नियमित रुपमा हुने स्वास्थ्य परिक्षण कार्यक्रम तार्कुघाट स्वास्थ्य चौकीका प्राविधिक सबला पन्त ज्यू को सहयोगमा स्वास्थ्य परिक्षण गरी आवश्यक औषधिहरु वितरण गरी सम्पन्न भयो ।स्वास्थ्य चौकी र सबला पन्त ज्यू लाई धन्यबाद ।

पितृ स्मरणमा लागि यस सर्वोदय सेवाश्रम - Sarbodaya Sewashram मा बस्त संचालित जेष्ठ नागरिक आश्रममा सहयोग समर्पण गर्नुहुने ...
16/01/2026

पितृ स्मरणमा लागि यस सर्वोदय सेवाश्रम - Sarbodaya Sewashram मा बस्त संचालित जेष्ठ नागरिक आश्रममा सहयोग समर्पण गर्नुहुने दाताहरुलाई हार्दिक धन्यबाद । सुनापा ९ भोटेओडार निवासी राममाया अधिकारीचिनी चिया विस्कुट र नगद रु १००५( एक हजार पाँच) भानु ५ बालितार निवासी भगबती खत्री रु १००५( एक हजार पाँच) भरतपुर ७ निवासी शोभा खत्री विस्कुट र नगद रु ११००( एक हजार एक सय) सम्पूर्ण पितृ हरुको आत्मालाई शान्ति मिलोस र यहाहरुको सबै परिवारमा पितृ आशिर्बाद रहिरहोस ।

बेसीशहर नपा १ उदिपुर निवासी टेकलाल श्रेष्ट, अञ्जना श्रेष्ठ का सुपुत्र रितेश श्रेष्ठको जन्मदिनको उपलक्ष्यमा यस सर्वोदय से...
16/01/2026

बेसीशहर नपा १ उदिपुर निवासी टेकलाल श्रेष्ट, अञ्जना श्रेष्ठ का सुपुत्र रितेश श्रेष्ठको जन्मदिनको उपलक्ष्यमा यस सर्वोदय सेवाश्रम - Sarbodaya Sewashram मा बस्नुहुने बाबा आमाहरुलाई बिहानको भोजन व्यवस्था गरी मातापिता आफै उपस्थित भै भोजन गराउनु भयो र चाउचाउ,चकलेट वितरण गरी भोजन सेवा रु १११११( एघार हजार एकसय एघार) सहयोग समर्पण गरी हाल अध्यनका लागि अस्ट्रेलिया बस्नुहुने छोरा रितेश को जन्मदिन मनाउनु भयो।बाबुको जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु,र प्रगतिको मंगलमय शुभकामना ।जन्मदिनलाई मानवसेवा सँग जोड्नु भएकोमा हार्दिक धन्यबाद ।

भानु नपा ११ मानेचौका निवासी नारायण भट्टराई,अम्बिका भट्टराई,दीपक,अनिता,अग्रता र अग्रणी ले  स्व पिता रामचन्द्र भट्टराई,मात...
16/01/2026

भानु नपा ११ मानेचौका निवासी नारायण भट्टराई,अम्बिका भट्टराई,दीपक,अनिता,अग्रता र अग्रणी ले स्व पिता रामचन्द्र भट्टराई,माता स्व पुतली भट्टराई,र भाई स्व श्रीधर भट्टराईको पितृ स्मृतीमा सर्वोदय सेवाश्रम - Sarbodaya Sewashram मा बस्नुहुने बाबा आमाहरुलाई लाई एक छाक बेलुकाको भोजनसेवा रु ६०००( छ हजार ) सहयोग समर्पण गर्नुभयो । सम्पूर्ण पितृ हरुको आत्मालाई शान्ति मिलोस र सबै परिवारमा सदा पितृ आशिर्बाद रहिरहोस । भगवानले सबैको कल्याण गरुन सहयोग र सद्धभाव प्रति धन्यबाद ।

दुधपोखरी गाउँपालिका ५ बाकोट निवासी तक माया गुरुङले पितृ स्मरणमा यस जेष्ठ नागरिक आश्रममा बस्नु हुने बाबा आमाहरुका लागि चा...
16/01/2026

दुधपोखरी गाउँपालिका ५ बाकोट निवासी तक माया गुरुङले पितृ स्मरणमा यस जेष्ठ नागरिक आश्रममा बस्नु हुने बाबा आमाहरुका लागि चामल १ बोरा तेल,नुन र दाल सहयोग समर्पण गर्नु भयो । सुनपा ९ पैरे निवासी शान्ता माया गुरुङले फ्रूटी, सुन्तला सहयोग गर्नु भयो ।सहयोग प्रति सबैमा धान्यबाद भगवानले कल्याण गरुन ।

भानु ३ चामबास निवासी नारायण बराल र दीपशिखा थापाको जन्मदिनको उपलक्ष्यमा यस सर्वोदय सेवाश्रममा बस्नुहुने बाबा समाहरुकालागी...
14/01/2026

भानु ३ चामबास निवासी नारायण बराल र दीपशिखा थापाको जन्मदिनको उपलक्ष्यमा यस सर्वोदय सेवाश्रममा बस्नुहुने बाबा समाहरुकालागी चीनी , चना,चिया र नगद रु २०००( दुई हजार) सहयोग समर्पण गरी बाबा आमाहरू बाट आशिर्बाद ग्रहण गरी जन्मदिन मनाउनु भयो र सोही समयमा मैया ढकालले रु ११०० ( एक हजार एक सय) सहयोग गर्नुभयो ।जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु र प्रगतिको मङ्गलमय शुभकामना । सहयोग र सद्धभाव को लागि धन्यबाद।भगवानले कल्याण गरुन ।

सुन्दरबजार नपा २ परेवा डाँडा निवासी हरिकृष्ण श्रेष्ठ र तिल कुमारी श्रेष्ठ का सुपुत्र प्रज्वोल श्रेष्ठ को जन्मदिनको उपलक्...
14/01/2026

सुन्दरबजार नपा २ परेवा डाँडा निवासी हरिकृष्ण श्रेष्ठ र तिल कुमारी श्रेष्ठ का सुपुत्र प्रज्वोल श्रेष्ठ को जन्मदिनको उपलक्ष्यमा जेष्ठ नागरिकहरुलाई फलफूल,बिस्कुट,फ्रूटी र नगद रु १००५( एक हजार पाँच) सहयोग समर्पण गरी जेष्ठ नागरिकहरुबाट आशिर्बाद ग्रहण गरी जन्मदिन मनाउनुभयो । बाबुको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको मङ्गलमय शुभकामना ।

सुन्दरबजार नपा २ परेवा डाँडा निवासी धर्मकला न्यौपानेले आफ्नो जन्मदिनको उपलक्ष्यमा सर्वोदय सर्बोदय सेवाश्रम धर्मनाथ धाममा...
14/01/2026

सुन्दरबजार नपा २ परेवा डाँडा निवासी धर्मकला न्यौपानेले आफ्नो जन्मदिनको उपलक्ष्यमा सर्वोदय सर्बोदय सेवाश्रम धर्मनाथ धाममा a बस्नुहुने बाबा आमाहरुलाई आज बिहानको भोजन सेवा गरी बाबा आमाहरुबाट आशिर्बाद ग्रहण गरी आफ्नो जन्मदिन मनाउनु भयो
हजुरको जन्मदिनको उलक्ष्यमा सुस्वास्थ्य,दीर्घायु र प्रगतिको मंगलमय शुभकामना ।

भानु न पा ८ देउरालीटार निवासी दिलासा गोदारले जन्मदिनको उपलक्ष्यमा र माता स्व मिना गोदारको सम्झनामा सर्वोदय सेवाश्रममा बस...
13/01/2026

भानु न पा ८ देउरालीटार निवासी दिलासा गोदारले जन्मदिनको उपलक्ष्यमा र माता स्व मिना गोदारको सम्झनामा सर्वोदय सेवाश्रममा बस्नुहुने बाबा आमाहरुलाई चामल १ बोरा,आलु,चीनी,साग,पिडालु,तरुल,तेल, बिस्कुट,फलफूल र नगद रु ११००( एक हजार एकसय) सहयोग समर्पण गरी बाबा आमाहरुबाट आशिर्बाद ग्रहण गरी जन्मदिन मनाउनु भयो । नानी जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य,दीर्घायु र प्रगतिको मंगल कामना । सहयोग र सद्धभावको लागि धन्यबाद ।

बन्दीपुर स्थाई घरभई हाल डुम्रे बसोबास गर्नुहुने  लक्ष्मी कायस्थको जन्मदिनको उपलक्ष्यमा  मनोज कायस्थ, आर्भम कायस्थ र अमन ...
29/11/2025

बन्दीपुर स्थाई घरभई हाल डुम्रे बसोबास गर्नुहुने लक्ष्मी कायस्थको जन्मदिनको उपलक्ष्यमा मनोज कायस्थ, आर्भम कायस्थ र अमन कायस्थको उपस्थितीमा सर्वोदय सर्बोदय सेवाश्रम धर्मनाथ धाम मा बस्नुहुने बाबा आमाहरुका लागि खाद्यान्न चामल २ बोरा आलु, बोडी,दाल,चाउचाउ, बिस्कुट र जुस सहयोग समर्पण गरी बाबा समाचारबाट आशिर्बाद ग्रहण गरी आफ्नो जन्मदिन मनाउनु भयो । यसको जीवन सुखमय,शान्तिमय र दीर्घायुको मंगलमय शुभकामना । सहयोग र सद्भाव प्रति धन्यवाद ।

Address

Tarkughat
Lamjung
33600

Alerts

Be the first to know and let us send you an email when सर्वोदय सेवाश्रम - Sarbodaya Sewashram posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to सर्वोदय सेवाश्रम - Sarbodaya Sewashram:

Share