01/05/2026
“२५७० औँ बुद्ध जयन्ती को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा तमाम साथीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
न्यू स्टार स्पोर्ट युवा क्लबको तर्फबाट सबैको जीवनमा शान्ति, सद्भाव, सुख र समृद्धि छाओस् भन्ने कामना गर्दछौँ।”