Youth for Community Transformation, Nepal- YCT

Youth for Community Transformation, Nepal- YCT Serves as an Agriculture Extension
Facilitates farmer through effective training & workshops. women empowerment, child right, agriculture, environmental issues.

Non profitable organization, which focuses mainly on four thematic areas, viz.

हिजो सम्पन्न भएको सामुदायिक रूपान्तरणका लागि युवा, नेपालको ९औँ वार्षिक साधारण सभा श्री समन्वय निरौलाको अध्यक्षतामा सफलता...
28/05/2026

हिजो सम्पन्न भएको सामुदायिक रूपान्तरणका लागि युवा, नेपालको ९औँ वार्षिक साधारण सभा श्री समन्वय निरौलाको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदै। यसैसँगै उहाँको अध्यक्षीय कार्यकाल औपचारिक रूपमा समाप्त भएको र YCT परिवार उहाँले संस्थाको विकास र प्रगतिका लागि पुर्‍याउनुभएको महत्वपूर्ण योगदानप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै उहाँको आगामी यात्राको सफलताको शुभकामना व्यक्त गर्दछ।

“हरेक यात्राको अन्त्यले नयाँ यात्राको सुरुवात गराउँछ” भन्ने भनाइलाई आत्मसात गर्दै, YCT, Nepal को नयाँ कार्यसमितिको घोषणा गर्न पाउँदा हामी अत्यन्त हर्षित छौँ।
नव निर्वाचित पदाधिकारीहरू:
अध्यक्ष – श्री राजन बलामी
उपाध्यक्ष – श्री सबिन कार्की
सचिव – श्री प्रतिक खतिवडा
सह–सचिव – श्री अनुप धिताल
कोषाध्यक्ष – सुश्री ओजस्वी न्यौपाने
नयाँ नेतृत्व टोलीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। हामी विश्वस्त छौँ कि यो नयाँ टोलीले संस्थालाई अझ उच्च शिखरतर्फ अग्रसर गराउँदै असम्भवलाई सम्भव बनाउनेछ।साथै, विगत कार्यसमितिले संस्थाप्रति पुर्‍याएको समर्पण, मेहनत र योगदानप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा पवित्र बकर ईदको हार्दिक शुभकामना।त्याग, बलिदान, प्रेम र मानवताको यो महान पर्...
28/05/2026

सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा पवित्र बकर ईदको हार्दिक शुभकामना।
त्याग, बलिदान, प्रेम र मानवताको यो महान पर्वले सबैमा शान्ति, सद्भाव, सहकार्य तथा आपसी सम्मानको भावना अझ प्रगाढ बनाओस्।

यस विशेष अवसरले सबैको जीवनमा सुख, समृद्धि र खुशीयाली ल्याओस् भन्ने शुभकामना।

We are delighted to share some glimpses from our 9th Annual Reformation Program held on 13th jestha . The program marked...
27/05/2026

We are delighted to share some glimpses from our 9th Annual Reformation Program held on 13th jestha . The program marked another important milestone in our journey of community service and organizational growth.

During the event, the progress and achievements of our organization since the previous reform, along with the financial report, were presented to all attendees. The responsibility of leading the organization forward has now been entrusted to the new committee under the presidency of Mr. Rajan Balami.

With renewed energy and commitment, we look forward to continuing our efforts for the betterment of the community through our four core pillars: Agriculture, Women Empowerment, Child Rights, and Environment

हाम्रो यस गौरवशाली संस्था सामुदायिक रुपान्तरणका लागि युवा (YCT), नेपालको नवौ वार्षिक साधारण सभा  तपसिलमा उल्लेखित मिति, ...
26/05/2026

हाम्रो यस गौरवशाली संस्था सामुदायिक रुपान्तरणका लागि युवा (YCT), नेपालको नवौ वार्षिक साधारण सभा तपसिलमा उल्लेखित मिति, समयमा लमजुङ क्याम्पसको कक्षाकोठामा हुने भएकाले यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ ।

तपसिल
मिति : २०८३/०२/१३
समय : बुधबार १ बजे
स्थान : कक्षाकोठा, लमजुङ क्याम्पस

Play is not a luxury—it’s a necessity for every child 🌱Let them explore, imagine, and grow 💛 Childhood is the foundation...
06/05/2026

Play is not a luxury—it’s a necessity for every child 🌱
Let them explore, imagine, and grow 💛
Childhood is the foundation of the future—let it be filled with play, joy, and learning

बुद्धको शिक्षाले जीवन उज्यालो बनाओस्, सबैमा प्रेम र शान्ति फैलियोस्। बुद्ध पूर्णिमाको सबैलाई हार्दिक शुभकामना।💫🙏
01/05/2026

बुद्धको शिक्षाले जीवन उज्यालो बनाओस्, सबैमा प्रेम र शान्ति फैलियोस्। बुद्ध पूर्णिमाको सबैलाई हार्दिक शुभकामना।💫🙏

Groundwater: The invisible lifeline we can’t afford to ignore.Save water today, secure tomorrow. Hidden beneath our feet...
29/04/2026

Groundwater: The invisible lifeline we can’t afford to ignore.
Save water today, secure tomorrow.
Hidden beneath our feet lies the key to life.
Let’s protect groundwater for future generations.

समानता केवल शब्द होइन, व्यवहार हो 💚कथा घेराबाट प्रेरणा लिऔं, परिवर्तन ल्याऔंपरिवर्तन घरबाट सुरु हुन्छ 🏡महिलालाई सम्मान ग...
22/04/2026

समानता केवल शब्द होइन, व्यवहार हो 💚
कथा घेराबाट प्रेरणा लिऔं, परिवर्तन ल्याऔं
परिवर्तन घरबाट सुरु हुन्छ 🏡
महिलालाई सम्मान गरौं, समाजलाई सशक्त बनाऔं

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्। माताको काख न्यानो, चरण तीर्थजस्तै पवि...
17/04/2026

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।

माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु।
मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको हार्दिक मंगलमय शुभकामना।

From Earth to the stars! 🌍✨Did you know that potatoes were among the first crops successfully grown in space? Thanks to ...
15/04/2026

From Earth to the stars! 🌍✨
Did you know that potatoes were among the first crops successfully grown in space? Thanks to innovations by scientists at NASA, we’re one step closer to sustainable food production beyond our planet. 🥔🛰️

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ उज्यालो लिएर आओ...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉

नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ उज्यालो लिएर आओस्।

Address

Sundarbazar-07
Lamjung

Telephone

+9779864212540

Website

Alerts

Be the first to know and let us send you an email when Youth for Community Transformation, Nepal- YCT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Youth for Community Transformation, Nepal- YCT:

Share