20/05/2025
🌟 राष्ट्रिय युवा सम्मेलन २०२५ (गण्डकी प्रदेश) 🌟
🗓 मिति: १२–१५ अगस्ट २०२५ (२७–३० श्रावण २०८२)
📍 स्थान: काठमाडौं, नेपाल
🎉 अवसर: अन्तर्राष्ट्रिय युवा दिवस २०२५ (𝐈𝐘𝐃𝟐𝟎𝟐𝟓)
नेपाल युवा परिषद्को आयोजनामा हुन लागेको राष्ट्रिय युवा सम्मेलन २०२५ मा गण्डकी प्रदेशका ११ वटै जिल्लाका १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरूलाई अनलाइन फारम मार्फत सहभागी हुन हार्दिक आह्वान गर्दछौं।
📍 गण्डकी प्रदेशका ११ जिल्ला: कास्की, पर्वत, बागलुङ, म्याग्दी, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, नवलपुर (नवलपरासी पूर्व), मुस्ताङ, मनाङ
👥 उमेर समूह: १८–३५ वर्ष
📝 अनलाइन फारम: https://docs.google.com/forms/d/1gGBkMp-j3Pqq_C73rO62C6YViUi6y1DgTUm5v0N5ok8/preview
📌 सहभागिता खुला छ: नेतृत्व, सामाजिक सेवा, सुशासन, उद्यमशीलता, वातावरण संरक्षण, सूचना प्रविधि, मानव अधिकार, तथा अन्य सामाजिक परिवर्तनमा सक्रिय युवाहरूका लागि
🔹 सम्मेलनमा तपाईंले पाउनुहुनेछ:
✅ राष्ट्रिय तथा स्थानीय नेतृत्वसँग प्रत्यक्ष संवाद
✅ उद्यमशीलता, नेतृत्व र दिगो विकाससम्बन्धी तालिम
✅ विभिन्न प्रदेशका युवासँग सञ्जाल विस्तार
✅ आफ्ना विचार, दृष्टिकोण र योजनाहरू प्रस्तुत गर्ने अवसर
📢 अबको परिवर्तन तपाईंबाट सुरु हुन्छ!
आफ्नो जिल्लाको प्रतिनिधित्व गर्न यो सुअवसर नछुटाउनुहोस्!
ℹ️ थप जानकारीका लागि सम्पर्क:
📧 [email protected]
📞 9851152843 | 9851066943