Hallish

Hallish organiser for events

नयाँ वर्ष २०८३ को पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि,...
13/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक कामना गर्दछौं।
यस शुभ घडीमा Hallish परिवारको तर्फबाट यहाँहरू सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं 🙏
fans

01/02/2026

Hallish sb event🤘

श्री आदर्श युवा क्लबको ८औँ अधिवेशनबाट क्लबको अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन हुनुभएकोमा आदरणीय दाजु देब कुमार तामाङज्यू...
17/01/2026

श्री आदर्श युवा क्लबको ८औँ अधिवेशनबाट क्लबको अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन हुनुभएकोमा आदरणीय दाजु देब कुमार तामाङज्यूलाई हार्दिक बधाई तथा शुभकामना,नयाँ कार्य समितिलाई सफल, प्रभावकारी र उपलब्धिमूलक कार्यकालको कामना गर्दैछौं ।
क्लबको एकता, उद्देश्य र सामाजिक योगदान अझ मजबुत बन्दै जाओस्।
Hallish 🤘family 🌟🙏

Address

Gandaki
Lamjung

Telephone

+9779806541090

Website

Alerts

Be the first to know and let us send you an email when Hallish posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hallish:

Shortcuts

Share