04/05/2025
प्रतिभाशाली गायक तथा बहुप्रतिभाशाली प्रोसेस पाण्डे द भोईस अफ नेपालमा लोकप्रिय तवरले जित्न सफल हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं । हाम्रो आफ्नो गाउँ र ठाउँको यो प्रतिभाले जित्दै गर्दा हामी गजुरीबासीमा झन गौरवान्दीत भएका छौं । पुनः वधाई तथा शुभकामना ...
गजुरी समाज तथा परिवार
Email: [email protected]