Nepal Cancer Support Group-NCSG

Nepal Cancer Support Group-NCSG Nepal Cancer Support Group (NCSG) is a community based non profit making voluntary non government organization (NGO) which was established in April 2010.

नेपाल क्यान्सर सपोर्ट ग्रुपको नयाँ कार्यसमिति गठन
12/09/2026

नेपाल क्यान्सर सपोर्ट ग्रुपको नयाँ कार्यसमिति गठन

 क्यान्सर प्रभावित बिरामीको सहयोग, जनचेतना र सामाजिक सेवामा थप प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धताकाठमाडौ....

नेपाल क्यान्सर सपोर्ट ग्रुप (NCSG) को वार्षिक साधारण सभा (AGM) बाट गठन भएको नयाँ कार्यसमिति:​संरक्षक (Patron-in-Chief): ...
12/09/2026

नेपाल क्यान्सर सपोर्ट ग्रुप (NCSG) को वार्षिक साधारण सभा (AGM) बाट गठन भएको नयाँ कार्यसमिति:
​संरक्षक (Patron-in-Chief): डा. सुदीप श्रेष्ठ
​अध्यक्ष (President): श्री शशांक शर्मा
​उपाध्यक्ष (Vice President): श्रीमती स्वरूपा श्रेष्ठ
​महासचिव (General Secretary): श्रीमती अहल्या श्रेष्ठ
​कोषाध्यक्ष (Treasurer): श्रीमती सुजाता कंसकार
​कार्यकारी सदस्यहरू (Executive Members): श्री किरण श्रेष्ठ, श्रीमती गीता चित्रकार, श्रीमती गंगा केसी
​धन्यवाद एवं सम्मान:

​निवर्तमान कार्यसमिति सदस्यहरू: डा. सचिन शाक्य, श्रीमती रेजिना मुल्मी, डा. अञ्जली पण्डित, र श्री राज कुमार गौतमलाई योगदानका लागि हार्दिक धन्यवाद।

​विशेष स्मरण: संस्थाका पूर्व अध्यक्ष स्वर्गीय श्री दिलीप भट्टराईको अतुलनीय योगदानप्रति भावपूर्ण श्रद्धासुमन।

​सबैको साथ र सहकार्यमा सेवा, करुणा र प्रतिबद्धताका साथ अघि बढ्ने प्रण गर्दछौँ!

Nepal Cancer Support Group-NCSG
NCSG – AGM | New Executive Board
We are pleased to share that the Nepal Cancer Support Group (NCSG) successfully organized its Annual General Meeting (AGM) with the active support and participation of our valued members. During the AGM, a new Executive Board was formed:
Dr. Sudip Shrestha – Patron-in-Chief
Mr. Shasank Sharma – President
Mrs. Sworupa Shrestha – Vice President
Mrs. Ahalya Shrestha – General Secretary
Mrs. Sujata Kansakar – Treasurer
Mr. Kiran Shrestha – Executive Member
Mrs. Geeta Chitrakar – Executive Member
Mrs. Ganga KC – Executive Member

We sincerely appreciate all the Board Members for their trust, confidence, and commitment to NCSG.
We would also like to express our heartfelt gratitude to our previous Executive Members for their valuable contributions and dedicated service:

Dr. Sachin Shakya, Mrs. Rejina Mulmi, Dr. Anjali Pandit, and Mr. Raj Kumar Gautam.

NCSG will always remember and deeply appreciate the invaluable contribution of our Past President, Late Mr. Dilip Bhattarai, whose dedication and service to the organization will remain an inspiration to us all.

Together, let us continue our mission with dedication, compassion, and commitment.
Thank you!

Knowing The Cancer - Episode 36 - Prof. Dr. Sunil Kumar Sharma Dhakal
31/08/2026

Knowing The Cancer - Episode 36 - Prof. Dr. Sunil Kumar Sharma Dhakal

🙏 नेपाल क्यान्सर र्‍याम्प वाक भोल्म ४: पूर्ण!हरेक व्यक्तिलई जसले हिँड्नु भएको छ, समर्थन गर्नु भएको छ, दान गर्नु भएको छ, ...
12/08/2026

🙏 नेपाल क्यान्सर र्‍याम्प वाक भोल्म ४: पूर्ण!

हरेक व्यक्तिलई जसले हिँड्नु भएको छ, समर्थन गर्नु भएको छ, दान गर्नु भएको छ, वा हामीलाई पत्साहन गर्नु भएको छ—धन्यवाद। यो यात्रा तपाईंको करुणा, तपाईंको समय र तपाईंको विश्वास बिना सम्भव हुन सकेन।

हाम्रा क्यान्सर योद्धाहरूलाई: तपाई हामीलाई हरेक दिन प्रेरणा दिनु हुन्छ। लड़ाई गरिरहनु, आशा गरिरहनु, जीवन बताइरहनु। जीवन मूल्यवान छ, र प्रिय जनहरूसँग हरेक क्षण उपहार हो। तपाईंको शक्ति यो रोग भन्द ठूलो छ। हामी तपाईलाई देख्छौं, हामी तपाईसँग छौं, र हामी तपाईमा विश्वास गर्छौं।

यो मार्ग जारी रहन्छ, र हामी पनि। भल्यूम ४ को लागि धन्यवाद। 💛

03/08/2026
03/08/2026

नेपाल क्यान्सर सपोर्ट ग्रुप र उपचारका लागि सहयोगी हातहरूको संयुक्त आयोजनामा ललितपुरको एकान्तकुनास्थित म्याजिस्टिक ग्राण्डमा शनिबार कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र जनमैत्री अस्पतालको सहकार्यमा आयोजना गरिएको थियो।

र्‍याम्प शोमा क्यान्सरलाई जितेर सामान्य जीवनमा फर्किएका १०० भन्दा बढी क्यान्सर सर्भाइभरले आत्मविश्वासका साथ र्‍याम्पमा प्रस्तुति दिएका थिए। उनीहरूको सहभागिताले क्यान्सर अन्त्य नभई उपचारपछि पनि नयाँ जीवन सुरु गर्न सकिने सन्देश दिएको छ।

कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले क्यान्सरबारे समाजमा अझै पनि डर र भ्रम रहेको उल्लेख गर्दै समयमै परीक्षण, सही उपचार र परिवार तथा समाजको साथ पाए अधिकांश बिरामीले सामान्य जीवनमा फर्कन सक्ने बताइन्। उनले क्यान्सर विजेताहरूको आत्मविश्वासपूर्ण प्रस्तुतिले समाजमा आशा, हौसला र सकारात्मक सोच फैलाउने विश्वास व्यक्त गरिन्।

03/08/2026

Blooming Beyond the BattleDolly's Road to Today's Woman: Mrs. Nepa...

Finally its tomorrow !!See tou all there at Majestic Grand at 12:30pm 🎗️🙏
31/07/2026

Finally its tomorrow !!
See tou all there at Majestic Grand at 12:30pm 🎗️🙏

Address

Harisiddhi Lalitpur
Lalitpur
28

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Cancer Support Group-NCSG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share