थारु बिधार्थी सभा पुल्चोक क्याम्पस

  • Home
  • Nepal
  • Lalitpur
  • थारु बिधार्थी सभा पुल्चोक क्याम्पस

थारु बिधार्थी सभा पुल्चोक क्याम्पस Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from थारु बिधार्थी सभा पुल्चोक क्याम्पस, Community Service, Pulchowk, Lalitpur.

THARU BIDHYARTHI SABHA, PULCHOWK CAMPUS is a group of Tharu Students, established in 2073 B.S., with motive of establishing Unity, Coorperation, Learning and Solving various problems related to our community.

BE/BAR Routine Regular - 2083 Bhadra
31/07/2026

BE/BAR Routine Regular - 2083 Bhadra

🌕 गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा तथा सम्मान व्यक्त गर्दछौं।ज्ञान, प्रेरणा र सही मार्गद...
29/07/2026

🌕 गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा तथा सम्मान व्यक्त गर्दछौं।
ज्ञान, प्रेरणा र सही मार्गदर्शन प्रदान गर्ने सम्पूर्ण गुरुहरूको योगदान सदा स्मरणीय रहोस्।
सबैमा सुख, शान्ति, समृद्धि र उज्ज्वल भविष्यको हार्दिक मंगलकामना।

🌿 हरिशयनी एकादशीको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना। भगवान श्री विष्णुको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि...
25/07/2026

🌿 हरिशयनी एकादशीको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना। भगवान श्री विष्णुको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको वास होस्। 🙏💚

#हरिशयनीएकादशी #शुभकामना

आज २०८३ श्रावण ८ गते (शुक्रबार) सम्पन्न साधारण सभाबाट Tharu Bidhyarthi Sabha, Pulchowk Campus को 9th Executive Committee...
24/07/2026

आज २०८३ श्रावण ८ गते (शुक्रबार) सम्पन्न साधारण सभाबाट Tharu Bidhyarthi Sabha, Pulchowk Campus को 9th Executive Committee गठन भएकोमा सम्पूर्ण नव-निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 💚

Special congratulations to our newly elected:
🌿 President: Krit Roshan Rajdhami
🌿 Secretary: Abhishek Tharu
🌿 Treasurer: Mukesh Chaudhary

साथै, उपाध्यक्ष, सह-सचिव, कोषाध्यक्ष, सदस्यहरू तथा सम्पूर्ण कार्यसमितिका साथीहरूलाई पनि धेरै-धेरै बधाई। Wishing you all a successful tenure filled with teamwork, dedication, and impactful initiatives.

A heartfelt thank you to our 8th Executive Committee for your dedication, leadership, and continuous efforts throughout your tenure. Your hard work has laid a strong foundation for the organization, and we sincerely appreciate your invaluable contribution. 🙏

Congratulations once again, and best wishes for a successful journey ahead! 🌾✨

"We Tharu, Preserve Our Identity. Together, We Build Our Future."Since its establishment in 2073 B.S., Tharu Bidhyarthi ...
17/07/2026

"We Tharu, Preserve Our Identity. Together, We Build Our Future."

Since its establishment in 2073 B.S., Tharu Bidhyarthi Sabha, Pulchowk Campus has been more than just a student organization-it has been a family united by our shared identity, culture, and commitment to one another.

Today, we invite passionate, dedicated, and visionary Tharu engineering students to become a part of the next Executive Committee.

If you believe in:
🤝 Strengthening unity within our community
📚 Promoting learning and academic excellence
🎯 Serving fellow students with dedication
🌱 Preserving and celebrating our Tharu identity and culture
💡 Leading positive change for future generations

Become a part of the New Executive Committee of Tharu Bidhyarthi Sabha, Pulchowk Campus.

📲 Apply here: https://shorturl.at/ugzFt
⏳ Deadline: 26th July

"United for Our Community, Committed to Our Future." 🤝

नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना! 🙏✨
13/07/2026

नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना! 🙏✨

12/07/2026

थारु विद्यार्थी सभा, पुल्चोक क्याम्पसको तर्फबाट हाम्रा कलाकार मित्र नवीन चौधरी ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🪔✨तपाईँको शैक्षिक यात्रा र कला जीवन दुवैले सधैँ सफलताको नयाँ उचाइ चुमोस्। आगामी दिनमा जीवन सधैँ खुसी, सुस्वास्थ्य र प्रगतितर्फ अघि बढिरहोस्। थप ऊर्जा र सफलताको कामना, शुभकामना!

आषाढ १५: राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको पावन अवसरमा यहाँहरू सबैमा सुख, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगल...
29/06/2026

आषाढ १५: राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको पावन अवसरमा यहाँहरू सबैमा सुख, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना! 🌱🥣कृषकहरूको अथक श्रमको कदर गरौं र हाम्रो मौलिक संस्कृतिलाई जोगाऔं। आजको दिन सबैको सुखद रहोस्। 🙏🌟

नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा राष्ट्रिय गणतन्त्र दिवसको...
29/05/2026

नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा राष्ट्रिय गणतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना! 🇳🇵✨ #गणतन्त्रदिवस

🌙 बकर ईद (ईद-उल-अज्हा) को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हा...
28/05/2026

🌙 बकर ईद (ईद-उल-अज्हा) को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना! सद्भाव र भाइचारा सधैं रहिरहोस्। 🕌✨

Address

Pulchowk
Lalitpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when थारु बिधार्थी सभा पुल्चोक क्याम्पस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to थारु बिधार्थी सभा पुल्चोक क्याम्पस:

Shortcuts

Share