Hiranya Misa Pucha

Hiranya Misa Pucha It is the group of community women, its main objective is to save money for future use.

15/06/2026

१६ वडा महिला उपकमितिद्वारा आयोजना गरिने रात्रिकालीन व्यापार मेला यही आउँदो असार १२ र १३ गते हुने भएकोले आफूले बनाएको सामान स्टलमा राख्न चाहने सदस्यहरुले आफ्नो सामान बनाइराख्नको लागि अनुरोध गर्दछु। धन्यवाद

15/06/2026

यस हिरण्य मिसापुचका अध्यक्ष श्री रचना बज्राचार्यज्यू पाँचौँ महिला उद्यमी सम्मेलन २०८३ मा उत्कृष्ट महिला उद्यमी सम्मानबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
तपाईंको निरन्तर मेहनत, समर्पण र उद्यमशीलताको यो सम्मानले अझ उच्च सफलता हासिल गर्न प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु। आगामी दिनहरूमा पनि उत्तरोत्तर प्रगति, सफलता र उज्वल भविष्यको हार्दिक शुभकामना।

२५७० औँ बुद्ध जयन्ती हीरक समारोह, बृहत बौद्ध सभा
30/04/2026

२५७० औँ बुद्ध जयन्ती हीरक समारोह, बृहत बौद्ध सभा

30/04/2026

२५७० औँ बुद्ध जयन्ती हिरक समारोह, बृहत बौद्ध सभा

२५७० औँ बुद्ध जयन्ती हीरक समारोह, Candle walk कार्यक्रम
30/04/2026

२५७० औँ बुद्ध जयन्ती हीरक समारोह, Candle walk कार्यक्रम

30/04/2026

भोलि २०८२ साल वैशाख १८ गते शुक्रबार बुद्ध जयन्तीको उपलक्ष्यमा गरिने नगर परिक्रमाको लागि बिहान ११:३० बजे नागबहालमा हिरण्य मिसापुचका सम्पूर्ण सदस्यहरूलाई परिक्रमामा सहभागी हुनको लागि हार्दिक अनुरोध गर्दछु।

22/04/2026

हिरण्य मिसापुचको २४ औँ वार्षिक समारोहको उपलक्ष्यमा एल.पी. ग्यास प्रयोग सम्बन्धी सचेतना कार्यक्रमका केही झलकहरू

Address

Ilanani
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Hiranya Misa Pucha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share