Nepal Bible Society

Nepal Bible Society 01-5190123/ 01-5190147

12/11/2025
विगत बर्षहरूमा झैं, यस बर्ष पनि सन् २०२६ को स्क्रिप्चर क्यालेण्डर, प्लानर, टेबल क्यालेण्डर साथै २ पेजको क्यालेण्डर नेपाल...
12/11/2025

विगत बर्षहरूमा झैं, यस बर्ष पनि सन् २०२६ को स्क्रिप्चर क्यालेण्डर, प्लानर, टेबल क्यालेण्डर साथै २ पेजको क्यालेण्डर नेपाल बाइबल सोसाइटीको कार्यालयमा उपलव्ध भैसकेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँद छौं।धन्यवाद।
The 2026 Scripture Calendar, Planner, Table Calendar, and 2-page Calendar are available at the Nepal Bible Society office as in previous years. Kindly contact to office for more information. Thank you

The Nepal Bible Society extends its heartfelt gratitude to all church leaders, pastors, ministry partners, government re...
04/11/2025

The Nepal Bible Society extends its heartfelt gratitude to all church leaders, pastors, ministry partners, government representatives, NGOs, INGOs, and faith-based organizations who honored us with their presence and encouragement in celebrating our Golden Jubilee on 3 November 2025 at the Majestic Grand Party Palace, Ekantakuna, Lalitpur. This milestone event was a true testimony of God’s grace and the collective support of our partners, friends, and well-wishers. Your prayers, collaboration, and commitment have been vital to our 50-year journey of providing God’s Word across Nepal.
Nepal Bible Society
मिति २०८२ कात्तिक १७ गते सम्पन्‍न नेपाल बाइबल सोसाइटीको स्वर्ण महोत्सवमा आफ्नो उपस्थिति जनाई हामीलाई प्रोत्साहन गर्नुहुने सम्पूर्ण पास्टरहरू, मिनिष्‍ट्री साझेदारहरू, सरकारी प्रतिनिधिहरू, गैरसरकारी संघ-संस्थाप्रतिनिधीहरू साथै अन्तर्राष्ट्रिय सहभागी प्रतिनिधीहरूप्रति नेबासो हार्दिक आभार व्यक्त गर्दछ। यो कोसेढुङ्गा सावित सफल कार्यक्रम परमेश्वरको अनुग्रह र हाम्रा साझेदारहरू साथै सम्पूर्ण मण्डलीहरू तथा शुभचिन्तकहरूको सामूहिक समर्थनको साँचो प्रमाण हो। नेपाली मण्डलीहरूमा परमेश्वरको वचन उपलव्ध गराउँने हाम्रो ५० वर्षको यात्राको लागि यहाँहरूको प्रार्थना, सहकार्य र प्रतिबद्धता महत्त्वपूर्ण रहेको कुराले हामीलाई गर्वको महसुस गराएको छ।
नेपाल बाइबल सोसाइटी

स्थापनाको ५० वर्षगाँठः स्वर्ण महोत्सव मनाउँदै नेपाल बाइबल सोसाइटी-Arjun Kapri,CEO (Click the link below for full Intervi...
30/10/2025

स्थापनाको ५० वर्षगाँठः स्वर्ण महोत्सव मनाउँदै नेपाल बाइबल सोसाइटी-Arjun Kapri,CEO (Click the link below for full Interview)

Guest : Arjun Kapri - Executive Director, Nepal Bible SocietyNBS : https://www.facebook.com/share/p/1D1aZb9vcc/Host : kumar Singh Bist Audio : Jagdish Chaud...

नेपाल बाइबल सोसाइटीको फेसबुक पेजको (Like & Followers) लाइक र फलोवरस १०,००० पुर्‍याउँदा कसो होला? सबैले यो पेजलाई धेरै भन...
29/10/2025

नेपाल बाइबल सोसाइटीको फेसबुक पेजको (Like & Followers) लाइक र फलोवरस १०,००० पुर्‍याउँदा कसो होला? सबैले यो पेजलाई धेरै भन्दा धेरै (Like, Follow & Share) लाइक, फलो र सेयर गरौं न है।

22/10/2025

नेपाल बाइबल सोसाइटीको स्वर्ण महोत्स (Golden Jubilee) कार्यक्रममा हजुरहरूको गरिमामय उपस्थितीको लागि अनुरोध गर्न चहान्छौं।
मिति: २०८२ कात्तिक १७ (3 November 2025) सोमबार
स्थान: म्याजेस्टिक ग्राण्ड नेपाल (Majestic Grand Nepal)
एकान्तकुना १३, ललितपुर
समय: दिउँसो १-४ बजे सम्म
सम्पर्कको लागि: 01-519 0123/ 01-519 0147
नेपाल बाइबल सोसाइटी

21/10/2025

नेपाल बाइबल सोसाइटीको स्वर्ण महोत्स (Golden Jubilee) कार्यक्रममा हजुरहरूको गरिमामय उपस्थितीको लागि अनुरोध गर्न चहान्छौं।
मिति: २०८२ कात्तिक १७ (3 November 2025) सोमबार
स्थान: म्याजेस्टिक ग्राण्ड नेपाल (Majestic Grand Nepal)
एकान्तकुना १३, ललितपुर
सम्पर्कको लागि: 01-519 0123/ 01-519 0147
नेपाल बाइबल सोसाइटी

21/10/2025

म चर्को सोरले परमप्रभुमा पुकार गर्दछु, र उहाँले आफ्‍नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्‍छ। -भजनसंग्रह 3:4

Address

Lalitpur Metropolitan City/4
Lalitpur
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 05:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97715190123

Alerts

Be the first to know and let us send you an email when Nepal Bible Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Bible Society:

Share