22/04/2026
रक्तदान! जीवनदान!!
Unification of The Youth - UNITY , माउण्ट ओलिभ शैक्षिक बचत समूह र Mount Olive School को संयुक्त आयोजना र Kantipur Blood Transfusion Center को प्राविधिक सहयोगमा बुद्ध जयन्तिको पावन उपलक्ष्यमा बाह्रौँ एक दिने खुल्ला रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य रक्तदान गरि पुण्यको कार्य गर्दिनुहुन आग्रह गर्दछौँ ।
स्थान: फोङ्गासी (शान्ति पोखरी), सिद्धिपुर (थसी), महालक्ष्मी न.पा. - ६, ललितपुर । (https://maps.app.goo.gl/WiAeuvxS2W721nEu5)
मिति: २०८३ वैशाख १८ गते शुक्रबार ।
समय: बिहानको ११ बजे देखि २ बजे सम्म ।
अन्य जानकारीको लागि कृपया यस संस्था वा माउण्ट ओलिभ शैक्षिक बचत समूह वा Mount Olive School मा सम्पर्क गर्नु होला ।