26/07/2026
"सीपबाट स्वरोजगार: सानो लगानी, सफल उद्यमी"
कालीमटी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रा.लि. द्वारा ३ दिने व्यावसायिक अचार बनाउने तालिम संचालन गरिँदैछ। 🏫✅
📚 तालिममा सिकाइने विषयहरू:
🫙 विभिन्न प्रकारका अचार बनाउने तरिका
😋 स्वाद, गुणस्तर र स्वच्छता कायम गर्ने विधि
🛡️ खाद्य सुरक्षा सम्बन्धी आवश्यक नियम तथा जानकारी
📦 अचारको सही प्याकेजिङ र सिलिङ गर्ने तरिका
📈 उत्पादनलाई बजारमा बिक्रीयोग्य बनाउने उपाय
💰 सानो लगानीबाट आफ्नै व्यवसाय सुरु गर्ने आधारभूत जानकारी
✨ विशेषता:
घरमा समय खेर नफालौं, सिप सिकौं! 🙌
अचार बनाउने सीप अब व्यवसायमा रूपान्तरण गरौं! 🚀
📍 स्थान: कालीमटी तरकारी बजार नजिक, काठमाडौं
📍 तालिम मिति: श्रावन १३ देखि श्रावन १५ गते सम्म
📞 सम्पर्क: 9707074304 (WhatsApp) 💬
🏆 नारा: सीपबाट आत्मनिर्भरता तर्फ 💪