Satsang Pariwar, Jawalakhel

Satsang Pariwar, Jawalakhel Spiritual - Community - Organization

07/10/2026
आज महिनाको तेश्रो बुधबार श्रीराम रुक्मणि परोपोकारि निजी गुठिको संरक्षक आ. श्रीरामलाल श्रेष्ठज्यूर सत्सङ्ग परिवारको संयुक...
07/10/2026

आज महिनाको तेश्रो बुधबार श्रीराम रुक्मणि परोपोकारि निजी गुठिको संरक्षक आ. श्रीरामलाल श्रेष्ठज्यूर सत्सङ्ग परिवारको संयुक्त आयोजनमा सशचालित मधुर भजन कार्तक्रम 🙏🙏

05/10/2026

सूचना। सूचना।। सूचना।।।

सत्सङ्ग परिवार द्वारा संचालित थप मासिक भजन कार्यक्रम अन्तर्गत प्रत्येक महिनाको तेश्रो बुधबार हुने भजन मिति २०८३ साल असोज २१ गते बुधबार राम- रुकमणी च्यारिटेवल ट्रष्टका संरक्षक आदरणीय श्रीरामलाल श्रेष्ठज्यू को सहकार्यमा दिन को १:३० देखि २:३० बजेसम्म वरिष्ठ भजनगायक श्रीविनोद रंजितकारज्यू तथा वरिष्ठ भजन गायक श्रीदिवाकर खड्का, श्रीऋतु कंडेल र साथीहरुबाट विशेष भजन कार्यक्रम संचालन हुने ब्योहोरा सहर्ष जानकारि गराउँदछौं। तसर्थ माथि उल्लेखित मिति र समयमा सत्सङ्ग हलमा भजन कार्यक्रममा परिवारका सवै शुभचिन्तक एवं भक्तजनहरुको उपस्थिति को लागि हार्दिक निमन्त्रण गर्दछ। जय सत्सङ्ग🙏🙏🙏

Address

Jawalakhel
Lalitpur
KATHAMNADU

Telephone

+97715438166

Website

Alerts

Be the first to know and let us send you an email when Satsang Pariwar, Jawalakhel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share