यल सामुदायिक ब्याडमिन्टन क्लब

  • Home
  • Nepal
  • Lalitpur
  • यल सामुदायिक ब्याडमिन्टन क्लब

यल सामुदायिक ब्याडमिन्टन क्लब YCBC is established in 2076 B.S with a view to develop community sports,empower the players and always stands for the social welfare.

29/07/2026

“ ‘क्लव’ सा-साना कार्यहरूको अभ्यास्थल हो, जसबाट ठू-ठूला कार्यहरू गर्ने प्रेरणा लिन सकियोस !”

29/06/2026
29/06/2026

प्रतियोगिताका फुटेजहरू !

29/06/2026

प्रतियोगिताका फुटेजहरू :

सातौं स्थापना दिवसको अवसरमा आयोजित खेलमा तीन समूहमा खलाइएको थियो । महिला जोडी, पूरुष/महिला सिकारु र भेटेरन र पूरुष जोडी ...
29/06/2026

सातौं स्थापना दिवसको अवसरमा आयोजित खेलमा तीन समूहमा खलाइएको थियो । महिला जोडी, पूरुष/महिला सिकारु र भेटेरन र पूरुष जोडी उच्चतहकाहरू । महिलाहरू सबै क्लवका भेला भएर खेलेका थिए । जान्ने र नजान्ने मिलाएर जोडी चयन गरेका थिए आफैले । जम्मा १० जोडी सहभागि रहेका थिए । यो समूह ‘ए’ मा नविना राई र बद्रिका राइ विजयी बने भने सरुषा थापा मगर र अम्बिका राना सह-विजयी बने ।

समूह ‘बि’ बिगिनर र भेटेरनहरूको समूह रहेको थियो । यो समूहमा जोडि मिलाउने क्रम्मा एक जोडी मिक्स डवल पनि रहेको थियो । जम्मा १४ जोडी खेलाडीहरूले सहभागि भएका थिए । यो समूहमा जय राई र सुमन राई नखिपोट विजयी वने भने राजकुमारी राई र साप्तेन राई (आमा छोरा) सह-विजयी भए ।

समूह ‘सि’ मा उच्च तहका युवा र किशोर खेलाडिहरू रहेका थिए । १९ जोडी सहभागि भएको समूहमा इन्द्र कार्कि र आयुस कार्कि ठेचो विजयी भए भने राकेस शाक्य र पुर्ण महर्जन सह-विजयी बने । यो खेल निक्कै प्रतिस्पर्घात्मक रहेको थियो ।

पुरस्कार वितरण प्रमूख अतिथी लगायत क्लवका मानार्थ सदस्य, सल्लाहकारहरूबाट गरियो । तीनै वटा समूहका विजयी खेलाडीहरूले व्यक्तिगत ट्रफि र नगद ६ हजार प्राप्त गरेका थिए भने सह-विजयी खेलाडिहरूले व्यक्तिगत ट्रफि र नगद तीन हजार पा्राप्त गरे । एकदिने प्रतियोगिता सुनाकोठी व्याड्मिन्टन हलमा आयोजना गरिएको थियो । समयसीमाको कारण १५ अंकको सेटमा खेलियो । निर्णायक खेलमा दक्ष रेफ्रि सरुसा थापा मगरले रेफ्रि गरेका थिएभने अन्य खेलहरूमा खेलाडिहरूले नै सहयोग गरेका थिए । स्थानीय क्लवका केही प्रोफेसनल खेलाडिहरूलाइ सहभागी गराउन सकिएन ।

खेलको प्ररम्भ ललितपुर महानगर पालिका वडा नंवर २७ का अध्यक्ष कृष्णहरी महर्जन, क्लवका सल्लाहकारहरू सह-प्राचार्य पाटन क्याम्पस हेमन्त राइ र कानुन व्यवसायि द्नेस राई र क्लवका अध्यक्ष प्रेम कुमार राईले संयुक्त रुपमा केक काटेर उद्घाटन गरिएको थियो । स्थानीय क्लव, सामाजिक संस्थाहरू र गन्यमान्यहरूलाई आमन्त्रण गरिएको खेलमा दही, चिउरा, केरा, सोल, अण्डा र चीया कफि जस्ता खाजाको व्यवस्था गरिएको थियो । खेलेर मात्र हैन खेलाएर पनि मज्जा लिन सकिने रहेछ भन्ने यो प्रतियोगिताबाट अनुभव लिन सकियो !

खेलाड्हरूलाई वधाइ र सबै अतिथीहरू, प्रायोजकहरू र क्लवका परिश्रमी सबैलाई धन्यवाद दिएर अर्को वर्ष भेट्ने भाका सहित प्रतियोगीता समापन गरियो । जय YCBC !

ब्याड्मिन्टन समूदायका सबैसबैमा यल सामुदायिक ब्याड्मिन्टन क्लवको सातौं स्थापना दिवस एवम् असार १५ धान दिवसको अवसरमा मङ्गलम...
29/06/2026

ब्याड्मिन्टन समूदायका सबैसबैमा यल सामुदायिक ब्याड्मिन्टन क्लवको सातौं स्थापना दिवस एवम् असार १५ धान दिवसको अवसरमा मङ्गलमय शुभकामना !!!

यल सामुदायिक ब्याडमिन्टन क्लवको सातौं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिता असार १४ गते आइतबार सुनाकोठी ब्याड्मिन्टन ...
27/06/2026

यल सामुदायिक ब्याडमिन्टन क्लवको सातौं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिता असार १४ गते आइतबार सुनाकोठी ब्याड्मिन्टन हलमा हुन गैरहेको छ । समुह ‘ए’ महिला जोडी, समुह ‘बि’ (महिला पूरूष ‘भेटेरन’ तथा ‘बिगिनर’) जोडी र समुह ‘सि’ मा पूरूष जोडी (प्रो) खेल्ने छन् । यसका लागि तयार गरिएको खेल नियम, खेलक्रम र समय र तालिका तल राखिएका छन् -

यल सामुदायिक ब्याडमिन्टन क्लवको सातौं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिता असार १४ गते आइतबार सुनाकोठी ब्याड्मिन्टन ...
27/06/2026

यल सामुदायिक ब्याडमिन्टन क्लवको सातौं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिता असार १४ गते आइतबार सुनाकोठी ब्याड्मिन्टन हलमा हुन गैरहेको छ । समुह ‘ए’ महिला जोडी, समुह ‘बि’ (महिला पूरूष ‘भेटेरन’ तथा ‘बिगिनर’) जोडी र समुह ‘सि’ मा पूरूष जोडी (प्रो) खेल्ने छन् । यसका लागि तयार गरिएको खेल नियम तल राखिएका छन् -

यल सामुदायिक ब्याडमिन्टन क्लवको सातौं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिता असार १४ गते आइतबार सुनाकोठी ब्याड्मिन्टन ...
27/06/2026

यल सामुदायिक ब्याडमिन्टन क्लवको सातौं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिता असार १४ गते आइतबार सुनाकोठी ब्याड्मिन्टन हलमा हुन गैरहेको छ । समुह ‘ए’ महिला जोडी, समुह ‘बि’ (महिला पूरूष ‘भेटेरन’ तथा ‘बिगिनर’) जोडी र समुह ‘सि’ मा पूरूष जोडी (प्रो) खेल्ने छन् । यसका लागि तयार गरिएको खेल क्रम र समय तल राखिएका छन् -

यल सामुदायिक ब्याडमिन्टन क्लवको सातौं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिता असार १४ गते आइतबार सुनाकोठी ब्याड्मिन्टन ...
27/06/2026

यल सामुदायिक ब्याडमिन्टन क्लवको सातौं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिता असार १४ गते आइतबार सुनाकोठी ब्याड्मिन्टन हलमा हुन गैरहेको छ । समुह ‘ए’ महिला जोडी, समुह ‘बि’ (महिला पूरूष ‘भेटेरन’ तथा ‘बिगिनर’) जोडी र समुह ‘सि’ मा पूरूष जोडी (प्रो) खेल्ने छन् । यसका लागि तयार गरिएको खेल तालिका तल राखिएका छन् -

Address

Lalitpur, Sunakothi
Lalitpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 08:00 - 16:30
17:30 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when यल सामुदायिक ब्याडमिन्टन क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share