11/05/2025
कतार च्यारिटी नेपालका कार्यक्रम प्रबन्धक श्री इर्शाद अली शेखलाई कतार च्यारिटी इथियोपिया कार्यालयमा कार्यक्रम प्रबन्धकको रूपमा पदस्थापन भएको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
विदेशी भूमिमा नयाँ जिम्मेवारी सम्हाल्दै गर्दा, श्री शेखले नेपालमा संकलित आफ्ना महत्वपूर्ण अनुभव, प्रतिबद्धता र दक्षतालाई इथियोपियामा लागू गर्नुहुनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ। नेपालमा उहाँले पुर्याउनुभएको योगदान उल्लेखनीय रहँदै आएको छ, र हामी विश्वस्त छौं कि अफ्रिकामा पनि उहाँको प्रभावशाली योगदान कायम रहनेछ।
उहाँको नयाँ यात्राको सफलताको शुभकामना व्यक्त गर्दछौं।
We extend our sincere congratulations and best wishes to Mr. Irshad Ali Shekh, Program Manager at Qatar Charity Nepal Office, on his new role as Program Manager at Qatar Charity Ethiopia Office.
In his new expatriate role, Mr. Shekh will bring his valuable experience and dedication to support Qatar Charity’s work in Ethiopia. His contributions in Nepal have been remarkable, and we are confident that he will continue to make a strong impact in his new position.
Wishing him all the best as he begins this new chapter in Africa.