Nepal Automotive Byawasayi Association

Nepal Automotive Byawasayi Association “अटोमोटिभ व्यवसायीको हक-हित, विकास र सम्मान – हाम्रो शाश्वत अभियान”

सहयोगसम्बन्धी सूचनाभोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै, प्रभावित परिवारह...
28/08/2026

सहयोगसम्बन्धी सूचना

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै, प्रभावित परिवारहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १,२३,४५६/- (एक लाख तेइस हजार चार सय छपन्न रुपैयाँ) सहयोग प्रदान गर्नुभएकोमा श्री बागमती कार सेन्टर प्रा. लि. का सञ्चालकज्यूहरू प्रति हार्दिक नमन तथा धन्यवाद व्यक्त गर्दछौँ।

संकटको यस घडीमा देखाउनुभएको मानवीय सहयोग, सहृदयता तथा सामाजिक उत्तरदायित्वप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। 🙏

सहयोगसम्बन्धी सूचनाभोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारहर...
28/08/2026

सहयोगसम्बन्धी सूचना

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १,००,०००/- (एक लाख रुपैयाँ) सहयोग प्रदान गर्नुभएकोमा,

सह-अध्यक्ष श्री कुमार चिमोरियाज्यूलाई
हार्दिक नमन तथा धन्यवाद व्यक्त गर्दछौँ।

संकटको यस घडीमा देखाउनुभएको मानवीय सहयोग र सहृदयताप्रति हार्दिक आभार। 🙏

सहयोगसम्बन्धी सूचनाभोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै, प्रभावित परिवारह...
27/08/2026

सहयोगसम्बन्धी सूचना

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै, प्रभावित परिवारहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १,००,०००/- (एक लाख रुपैयाँ) सहयोग प्रदान गर्नुभएकोमा,

शिव ज्योति अटो सेन्टर प्रा.लि.लाई हार्दिक नमन तथा धन्यवाद व्यक्त गर्दछौँ।

संकटको यस घडीमा देखाउनुभएको मानवीय सहयोग, सद्भाव र सहृदयताप्रति शिव ज्योति अटो सेन्टर प्रा.लि.का सञ्चालकज्यूलाई हार्दिक आभार व्यक्त गर्दछौँ। 🙏

सहयोगसम्बन्धी सूचनाभोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारहर...
27/08/2026

सहयोगसम्बन्धी सूचना

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १,११,१११/- (एक लाख एघार हजार एक सय एघार रुपैयाँ) सहयोग प्रदान गर्नुभएकोमा,

वरिष्ठ उपाध्यक्ष श्री राजकुमार देवकोटाज्यूलाई
हार्दिक नमन तथा धन्यवाद व्यक्त गर्दछौँ।

संकटको यस घडीमा देखाउनुभएको मानवीय सहयोग र सहृदयताप्रति हार्दिक आभार। 🙏

यस विपद्को दुःखद घडीमा प्रभावित परिवारहरूको सहयोगका लागि व्यवसायी तथा सम्पूर्ण आम नागरिकमा आफूले सकेको सहयोग गर्न हार्दि...
26/08/2026

यस विपद्को दुःखद घडीमा प्रभावित परिवारहरूको सहयोगका लागि व्यवसायी तथा सम्पूर्ण आम नागरिकमा आफूले सकेको सहयोग गर्न हार्दिक अपिल गर्दछौँ। 🙏

🎉 शुभ जन्मदिनको शुभकामना 🎉नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनबागमती प्रदेश कार्य समिति सदस्य,श्री खिर बहादुर कुँवरज्यूलाई ज...
29/07/2026

🎉 शुभ जन्मदिनको शुभकामना 🎉

नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन
बागमती प्रदेश कार्य समिति सदस्य,

श्री खिर बहादुर कुँवरज्यूलाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

तपाईंको नयाँ वर्ष स्वास्थ्य, समृद्धि, शान्ति र सफलताले भरिपूर्ण रहोस्।
अटोमोटिभ व्यवसायको विकास र संगठन निर्माणमा तपाईंको योगदान अझ प्रभावकारी बनिरहोस् भन्ने कामना।

शुभकामनासहित,
नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन परिवार 🚗

🙏🙏
27/07/2026

🙏🙏

जन्मदिनको हार्दिक मंगलमय शुभकामनाअग्रज व्यवसायी, सेवाभावले पूर्ण, कर्मशील, कमलो मनका धनी तथा मिलनसार व्यक्तित्व, GS Moto...
19/07/2026

जन्मदिनको हार्दिक मंगलमय शुभकामना

अग्रज व्यवसायी, सेवाभावले पूर्ण, कर्मशील, कमलो मनका धनी तथा मिलनसार व्यक्तित्व, GS Motors का प्रवन्ध निर्देशक एवं नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन (NABA) का केन्द्रीय कार्यसमिति सल्लाहकार आदरणीय श्री गोपाल न्यौपानेज्यूलाई आज पर्न गएको जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यहाँको अमूल्य सल्लाह, सुझाव, अनुभव र मार्गदर्शनबाट नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनले सम्पूर्ण अटो व्यवसायीहरूको हकहित, संरक्षण र व्यवसायको विकासका लागि थुप्रै सकारात्मक तथा प्रभावकारी कार्यहरू गर्न प्रेरणा र ऊर्जा प्राप्त गरिरहेको छ। आगामी दिनहरूमा पनि यहाँको निरन्तर साथ, सहयोग र मार्गदर्शन एसोसिएसनका लागि अमूल्य रहने विश्वास व्यक्त गर्दछौं।

ईश्वरसँग यहाँको सु-स्वास्थ्य, दीर्घायु, सुख, समृद्धि, उत्तरोत्तर प्रगति तथा सफल जीवनको हार्दिक कामना गर्दै जन्मदिनको पुनः मंगलमय शुभकामना व्यक्त गर्दछौं।

नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन (NABA) परिवार

नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन (NABA) द्वारा यातायात व्यवस्था कार्यालय, एकान्तकुना, ललितपुर परिसरमा मिति २०८३ साल असार...
14/07/2026

नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन (NABA) द्वारा यातायात व्यवस्था कार्यालय, एकान्तकुना, ललितपुर परिसरमा मिति २०८३ साल असार २९ गते सोमबारदेखि १ महिनासम्म, बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म निःशुल्क शुद्ध खानेपानी वितरण कार्यक्रम,उक्त कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछौँ।

धन्यवाद ज्ञापननेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन (NABA) द्वारा यातायात व्यवस्था कार्यालय, एकान्तकुना, ललितपुर परिसरमा मिति...
13/07/2026

धन्यवाद ज्ञापन

नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन (NABA) द्वारा यातायात व्यवस्था कार्यालय, एकान्तकुना, ललितपुर परिसरमा मिति २०८३ साल असार २९ गते सोमबारदेखि १ महिनासम्म, बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म सञ्चालन हुन लागेको निःशुल्क शुद्ध खानेपानी वितरण कार्यक्रम सफल बनाउनका लागि रु. ५००० (पाँच हजार रुपैयाँ) नगद सहयोग प्रदान गर्नुहुने न्यू मनकामना इलेक्ट्रिक प्रा.लि.का श्री गुड्दु जेनज्यूप्रति हार्दिक आभार तथा विशेष धन्यवाद व्यक्त गर्दछौं।
यहाँको यस उदार सहयोगले सामाजिक सेवाको यस पुण्य कार्यलाई थप प्रभावकारी र सफल बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौं। आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सद्भाव प्राप्त हुने अपेक्षा गर्दछौं।

नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन (NABA)
ललितपुर–१५

Address

Satdobato/15
Lalitpur
00977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Nepal Automotive Byawasayi Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Automotive Byawasayi Association:

Shortcuts

Share