Magar Studies Center

Magar Studies Center About: It is an institution engaged in socio-anthropology studies.

The MSC is dedicated to preserving and promoting indigenous knowledge and practices, culture, languages, and heritage through research, education, cross-cultural understanding and community engagement for empowerment and holistic development.

MSC Team Members are on review meeting of  sharing MSC work plan 2025-26.
16/04/2026

MSC Team Members are on review meeting of sharing MSC work plan 2025-26.

नेपाल मगर महिला संघ केन्द्रिय समितिको ८ ‌अैां राष्ट्रिय महाधिवेशनको अवसरमा मगर अध्ययन केन्द्रका अध्यक्ष हर्क ब. थापा मगर...
10/04/2026

नेपाल मगर महिला संघ केन्द्रिय समितिको ८ ‌अैां राष्ट्रिय महाधिवेशनको अवसरमा मगर अध्ययन केन्द्रका अध्यक्ष हर्क ब. थापा मगरज्यू द्धारा आथित्यता ग्रहण गर्दै।

02/04/2026

गुरुङ्ग, कृष्णवहादुर, योगी नरहरीनाथ (सम्पा.). (२०२०). श्री गुरुङ्ग मगर वंशावली. शाके १८८५.

ग्रुङ्ग घले राजाहरूको वंशावली वीर गुरुङ्ग मगर वंशावली सेनापति झार्गल गुरुङ्ग (सरदार झागल गुरुङ्गको वैशावली)ः भावार्थः “शिवावतार गोरक्षनाथलाइ नमस्कार छ । पर्वत राजपुत्री पार्वती गौरी देवीलाई नमस्कार छ । गोर्खा बीर सर्दार झागल गुरुङ्गको वंशावली लेखिन्छ । महेश्वर महादेवका सखा तथा भक्त गुह्यकवंशका राजाधिराज अलकाधिनाथ कुवेर उत्तरदिशाका दिक्पाल प्रसिद्ध छन् । कुवेरका पुत्र नलकूवर हिमालका उदार कीर्तिशाली भूपाल भये । तिनका सन्तति गुह्यक देवताका वंशमा जन्मेका भाषाविकासक्रमले गुरुङ्ग भयेका छन् । गुरुङ्ग वंशमा कास्की राजधानीमा वीरराजा अरमुडि भये, जस्ले काश्मीरका राजा जयापीडलाई जिते । लमजुङ्ग राजधानीमा अर्का वीर राजा रणभीम गुरुङ्ग रणमा भीमसेन समान भये ।”

साभार.
In 'Indigenous Magar of Nepal: Annotated Bibliography', 2018, pp79-80

म्याग्दी रघुगंगा गाँउपालिका ७ चिम्खोलामा जन्मिएका पुर्वब्रिटिस गोर्खा तथा मगर अध्ययन केन्द्रका संरक्षक दुत पुन मगर (चिम्...
29/03/2026

म्याग्दी रघुगंगा गाँउपालिका ७ चिम्खोलामा जन्मिएका पुर्वब्रिटिस गोर्खा तथा मगर अध्ययन केन्द्रका संरक्षक दुत पुन मगर (चिम्खोले काँईला) European Institute of Management and Technology( EIMT) बेलायत बाट Doctorate in Arts( Social Science)मा विद्यावारिधि गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ।

यहाँको बौद्धिकताले नेपाल र मगर समुदायको प्राज्ञिक क्षेत्रमा प्रेरणको स्रोतका साथै योगदान रहने विश्वास लिएका छौ।

मगर अध्ययन केन्द्र( Magar Studies center) परिवार

मगर अध्ययन केन्द्र द्धारा प्रकाशित अनुसंन्धानमूलक जर्नल "शोधमाला" ११ ‍औं अंक नेपजोलमा प्रकाशित भएको छ। विस्तृत रुपमा हेर...
28/03/2026

मगर अध्ययन केन्द्र द्धारा प्रकाशित अनुसंन्धानमूलक जर्नल "शोधमाला" ११ ‍औं अंक नेपजोलमा प्रकाशित भएको छ। विस्तृत रुपमा हेर्नको लागि दिएको लिंकमा हेर्न सक्नु हुने छ।https://www.nepjol.info/index.php/shodhmala/issue/view/5889
कुनै जानकारी सल्लाह तथा सुझाव भए [email protected] मा समेत ईमेल गर्न सक्नु हुने छ।

मगर अध्ययन केन्द्रका मानार्थ सदस्य मा.डा. महाविर पुन मगर प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित पश्चात उहाँ कै कार्य कक्षमा ...
25/03/2026

मगर अध्ययन केन्द्रका मानार्थ सदस्य मा.डा. महाविर पुन मगर प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित पश्चात उहाँ कै कार्य कक्षमा बधाई तथा शुभकामना प्रदान गर्ने अवसर मिल्यो। यसका साथै अध्ययन केन्द्रद्धारा प्रकाशित जर्नल "शोधमाला" उपहार स्वरुप प्रदान गरियो। उहाँ द्धारा लिखित किताब "संझना सपना र अविरल यात्रा" प्राप्त गर्ने अवसर समेत मिल्यो।
पुन: बधाई तथा शुभकामना।

हार्दिक बधाई तथा शुभकामना🌸🌺💐मगर अध्ययन केन्द्रका मानार्थ सदस्य डा. महाविर पुन मगर प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुन...
07/03/2026

हार्दिक बधाई तथा शुभकामना🌸🌺💐

मगर अध्ययन केन्द्रका मानार्थ सदस्य डा. महाविर पुन मगर प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएको हार्दिक बधाई तथा शुभकामना।

मगर अध्ययन केन्द्र परिवार।

31/01/2026
31/01/2026
मगर अध्ययन केन्द्र (Magar Studies Center) को २४ ‌औं स्थापना दिवसको अवसरमा अनुसंन्धान तथा प्रकाशन विभागद्धारा बार्षिक रुप...
31/01/2026

मगर अध्ययन केन्द्र (Magar Studies Center) को २४ ‌औं स्थापना दिवसको अवसरमा अनुसंन्धान तथा प्रकाशन विभागद्धारा बार्षिक रुपमा प्रकाशित अनुसंन्धानात्मक जर्नल “सोधमाला” अंक ११ को औपचारिक विमोचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सम्पन्न गर्नको लागि यहाँहरुले गर्नु भएको साथ र सहयाोगको लागि हार्दिक धन्यवाद।

मगर अध्ययन केन्द्र (Magar Studies Center) को २४ ‌औं स्थापना दिवसको अवसरमा अनुसंन्धान तथा प्रकाशन विभागद्धारा बार्षिक रुप...
23/01/2026

मगर अध्ययन केन्द्र (Magar Studies Center) को २४ ‌औं स्थापना दिवसको अवसरमा अनुसंन्धान तथा प्रकाशन विभागद्धारा बार्षिक रुपमा प्रकाशन गर्दै आएको मगर अनुसंन्धानातमक जर्नल “सोधमाला” अंक ११ को औपचारिक विमोचन कार्यक्रम तपशिल मिति, समय र स्थानमा हुने व्यहोरा जानकारी गर्दै उपस्थितिका लागि सम्पुर्णमा सादर निमन्त्रणा गर्दछौ।

मिति:2082 माघ 17 गते शनिवार
समय : १ बजे ३ बजे सम्म
स्थान: शिद्धार्थ कटेज धोविघाट, ललितपुर

Address

Building Of Magar Samaj Sewa Kendra, Rani Bu
Lalitpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779851142212

Alerts

Be the first to know and let us send you an email when Magar Studies Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Magar Studies Center:

Share