New Life Gospel Church 'House of Prayer'

Call Directions Website Contact the organization

New Life Gospel Church 'House of Prayer' We are spirit-filled, life giving non denominational church

What a blessed service today! We are grateful for God’s presence and His wonderful blessings upon us all. May the Lord c...
03/10/2026

What a blessed service today!

We are grateful for God’s presence and His wonderful blessings upon us all. May the Lord continue to bless each and every one of you.

See you all again next week!

तपाइँ ललितपूर क्षेत्रमा हुनुहुन्छ, यहाँ केही समयको लागि बस्दै हुनुहुन्छ र संगति बिहिन हुनुहुन्छ भने र के तपाई संगती जान ...
02/10/2026

तपाइँ ललितपूर क्षेत्रमा हुनुहुन्छ, यहाँ केही समयको लागि बस्दै हुनुहुन्छ र संगति बिहिन हुनुहुन्छ भने र के तपाई संगती जान छाड्नु भएको छ? हामी तपाइँलाई स्वागत गर्छौ, तपाइँलाई पारिवारिक वातावरण दिलाउने छौ।

समय: हरेक शनिबार बिहान १०:०० बजे

🙏All are invited,
🏪 3 October , असोज १७
⏰️ 10Am - 12:30Pm
📍New Life Gospel Church Harisiddhi, Lalitupur

तपाइँ ललितपूर क्षेत्रमा हुनुहुन्छ, यहाँ केही समयको लागि बस्दै हुनुहुन्छ र संगति बिहिन हुनुहुन्छ भने र के तपाई संगती जान ...
25/09/2026

तपाइँ ललितपूर क्षेत्रमा हुनुहुन्छ, यहाँ केही समयको लागि बस्दै हुनुहुन्छ र संगति बिहिन हुनुहुन्छ भने र के तपाई संगती जान छाड्नु भएको छ? हामी तपाइँलाई स्वागत गर्छौ, तपाइँलाई पारिवारिक वातावरण दिलाउने छौ।

समय: हरेक शनिबार बिहान १०:०० -१२:३० बजे सम्म

🙏All are invited,
🏪 26 September , असोज ३
⏰️ 10Am - 12:30Pm
📍New Life Gospel Church Harisiddhi, Lalitupur

तपाइँ ललितपूर क्षेत्रमा हुनुहुन्छ, यहाँ केही समयको लागि बस्दै हुनुहुन्छ र संगति बिहिन हुनुहुन्छ भने र के तपाई संगती जान ...
18/09/2026

तपाइँ ललितपूर क्षेत्रमा हुनुहुन्छ, यहाँ केही समयको लागि बस्दै हुनुहुन्छ र संगति बिहिन हुनुहुन्छ भने र के तपाई संगती जान छाड्नु भएको छ? हामी तपाइँलाई स्वागत गर्छौ, तपाइँलाई पारिवारिक वातावरण दिलाउने छौ।

समय: हरेक शनिबार बिहान १०:०० -१२:३० बजे सम्म

🙏All are invited,
🏪 19 September , असोज ३
⏰️ 10Am - 12:30Pm
📍New Life Gospel Church Harisiddhi, Lalitupur

आजको आशीषमय संगति, पा.चेत राज जोशी ज्यूद्वारा वचनको सेवापरमेश्वरको उपस्थितिको लागि हामी कृतज्ञ छौँ र उहाँले हामी सबैमाथि...
12/09/2026

आजको आशीषमय संगति, पा.चेत राज जोशी ज्यूद्वारा वचनको सेवा

परमेश्वरको उपस्थितिको लागि हामी कृतज्ञ छौँ र उहाँले हामी सबैमाथि गर्नुभएको अद्भुत आशिषका लागि धन्यवाद दिन्छौँ।
प्रभुले तपाईंहरू प्रत्येकलाई निरन्तर आशिष् दिइरहनुभएको होस्।
फेरि अर्को हप्ता भेटौँला! ❤️

जयमसीह! 🙏

आजको सेवा कति आशिषमय रह्यो! परमेश्वरको उपस्थितिको लागि हामी कृतज्ञ छौँ र उहाँले हामी सबैमाथि गर्नुभएको अद्भुत आशिषका लाग...
05/09/2026

आजको सेवा कति आशिषमय रह्यो!

परमेश्वरको उपस्थितिको लागि हामी कृतज्ञ छौँ र उहाँले हामी सबैमाथि गर्नुभएको अद्भुत आशिषका लागि धन्यवाद दिन्छौँ।
प्रभुले तपाईंहरू प्रत्येकलाई निरन्तर आशिष् दिइरहनुभएको होस्।
फेरि अर्को हप्ता भेटौँला! ❤️

जयमसीह! 🙏

Address

Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when New Life Gospel Church 'House of Prayer' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to New Life Gospel Church 'House of Prayer':

Shortcuts

Share