कूंला दाफा मंका खल:

कूंला दाफा मंका खल: Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कूंला दाफा मंका खल:, Community Organization, Lalitpur.

टोखा लाखे महोत्सव -२०७२ मा उत्कृष्ट हुन सफल ऐतिहासिक र सांस्कृतिक बोसी प्याखः तथा लाखे ल्वाक्यु प्याख: मिति २०८२।५। ८ गत...
22/08/2025

टोखा लाखे महोत्सव -२०७२ मा उत्कृष्ट हुन सफल ऐतिहासिक र सांस्कृतिक बोसी प्याखः तथा लाखे ल्वाक्यु प्याख: मिति २०८२।५। ८ गते आइतवार राति ७ः०० बजे कुंलाः फः सुनाकोठी ललितपुरमा प्रदर्शन हुन गइरहेको व्यहोरा सम्पूर्ण संस्कृति प्रेमीहरुमा हार्दिक अनुरोध गर्दछौं। धन्यवाद ।🙏🇳🇵🙏

कुला दाफा मंका खल:का पुजनिय श्याम गुरुको हिजो असामयिक निधन भएकोले सम्पुर्ण दाफा खल:लाई मर्माहित बनाएको छ। मृत आत्माले मु...
17/11/2024

कुला दाफा मंका खल:का पुजनिय श्याम गुरुको हिजो असामयिक निधन भएकोले सम्पुर्ण दाफा खल:लाई मर्माहित बनाएको छ। मृत आत्माले मुक्ति पाओस् र बैकुण्ठ वास होस् । शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस। 🙏भावपुर्ण श्रद्धाञ्जली 🙏

ऎतिहासिक लाखे ल्वाक्यु  प्याखँ आज साँझ २०८१-५-१८ गते सुनाकोथीमा प्रस्तुत गरिने व्यहोरा सम्पुर्ण संस्कृति प्रेमीहरुलाई जा...
03/09/2024

ऎतिहासिक लाखे ल्वाक्यु प्याखँ आज साँझ २०८१-५-१८ गते सुनाकोथीमा प्रस्तुत गरिने व्यहोरा सम्पुर्ण संस्कृति प्रेमीहरुलाई जानकारी गर्दछौं 🙏🇳🇵

03/08/2024

गोपालराजवंशावलिको अभिलेख अनुसार नेपालको आराध्यदेव मानिने पशुपतिभन्दा पुरानो रहेको श्री भृङ्गारेश्वोर महादेव मन्दिर सुनाकोठीको पहिचान मात्र नभएर इतिहासको साक्षि पनि हो!

मनकामनामा दाफा
14/12/2023

मनकामनामा दाफा

आज नेपाल सम्बत् ११४३ ञलाथ्वं अष्टमी देखी एक महिनासम्म बेलुका दाफा बजाउने  परम्परा रहेको छ।
23/09/2023

आज नेपाल सम्बत् ११४३ ञलाथ्वं अष्टमी देखी एक महिनासम्म बेलुका दाफा बजाउने परम्परा रहेको छ।

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when कूंला दाफा मंका खल: posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share