08/12/2025
“हाम्रो अरनिको एलुम्नीको दोस्रो वार्षिक उत्सवको अवसरमा मोक्षस्थित आयोजित सांगीतिक कार्यक्रममा सहभागी हुन अग्रिम रूपमा QR स्क्यान गरी आफ्नो सिट सुरक्षित गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ। उक्त हलको अधिकतम क्षमता १५० जनासम्म मात्र रहेकोले अग्रिम बुकिङमार्फत कार्यक्रमको सुव्यवस्थित व्यवस्थापनमा सहयोग पुग्ने विश्वास राख्दछौँ।
धन्यवाद।”