Itahiti Pragati Sanstha

Itahiti Pragati Sanstha Community Organization community Organization

आइतबार ६ गते बिहान ८ बजे वडा नं ९ काे सार्बाजनिक भेला गरी कान्ति लाेकपथ सडककाे मापदण्ड कायम गर्ने सम्बन्धमा छम्पी वडा का...
17/04/2026

आइतबार ६ गते बिहान ८ बजे वडा नं ९ काे सार्बाजनिक भेला गरी कान्ति लाेकपथ सडककाे मापदण्ड कायम गर्ने सम्बन्धमा छम्पी वडा कार्यालयमा छलफल रहेकाे हुदा उक्त कार्यक्रम सबैजना उपस्थित हुनु हाेला ।
धन्यवाद ।।।

13/02/2026

गोदावरी नगरपालिका वडा नं ३ ललितपुरस्थित गोदावरी पार्टी प्यालेसदेखि आशा नेपालसम्मको टौखेल सडक स्तरोन्नति कार्य सम्बन्धी बोलपत्र आह्वानको सूचना।

10/02/2026

तालिममा सहभागिताको लागि निवेदन पेश गर्ने सम्बन्धी ६ नं. वडा कार्यालयको सूचना।

10/02/2026

गोदावरी नगरपालिका वडा नं.०९, ललितपुरस्थित छाँपी खानेपानी आयोजना कार्य सम्बन्धी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना।

10/02/2026

आर्थिक वर्ष २०८२/०८३ को बाँकी अवधिमा गोदावरी नगरपालिका भित्रका स्वीकृत खानी क्षेत्रबाट निकासी हुने ढुंगा, गिट्टी, बालुवा, माटो, स्लेट लगायतका प्राकृतिक स्रोतहरूको निकासी तथा नगर पूर्वाधार उपयोग बापतको आय शुल्क/दस्तुर संकलन कार्य सम्बन्धी बोलपत्र आह्वानको सार्जनिक सूचना।

सुरूवात. धन्यवाद   Sudeej Bajracharya  दाइ।
05/02/2026

सुरूवात.
धन्यवाद Sudeej Bajracharya दाइ।

27/12/2025

युरिया मल वितरण सम्बन्धी मल विक्रेताहरूलाई सूचना ।

पुलको बाटोमा सरसफाई
16/12/2025

पुलको बाटोमा सरसफाई

06/12/2025
05/12/2025

गोदावरी नगरपालिका-१०, ललितपुरको ताहाखेलमा RCC पानी रिजर्भर ट्याङ्की निर्माणका लागि लागत अनुमान रुकम रु.६७,७२,८३०.८६/- र पागा वन बस्ती गोदावरी नगरपालिका–११, कुश्लेचौर चापागाउँ, ललितपुरको पहिरो संरक्षण कार्यको लागि लागत अनुमान रुकम रु.१,४५,४२,९५६.५६/- सम्बन्धी बोलपत्र आह्वानको सूचना ।

Address

Khelbu Tol
Lalitpur

Telephone

+9779865133387

Website

Alerts

Be the first to know and let us send you an email when Itahiti Pragati Sanstha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Itahiti Pragati Sanstha:

Share