22/08/2026
🎉👏हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🎉👏
GoodWeave Nepal को नयाँ नेतृत्वमा निर्वाचित हुनुभएकोमा अध्यक्ष किरण थापा, उपाध्यक्ष रुपा मुनाकर्मी, महासचिव सन्तोष महर्जन, सदस्यहरू आशुतोष कार्की र स्वस्तिका सुवेदी लगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। 🌷
बालश्रम उन्मूलन, बालअधिकारको प्रवर्द्धन तथा श्रमिक अधिकारको संरक्षणका क्षेत्रमा नयाँ नेतृत्वले अझ प्रभावकारी, सशक्त र परिणाममुखी भूमिका निर्वाह गर्ने विश्वास लिएका छौँ।
**नयाँ कार्यसमितिको सफल कार्यकाल, उत्कृष्ट नेतृत्व र उपलब्धिमूलक यात्राको हार्दिक शुभकामना!** 🎉👏🌷