Nepal Heart Foundation - Lalitpur Branch

Nepal Heart Foundation - Lalitpur Branch Nepal Heart Foundation (NHF), Lalitpur Branch is an autonomous institute under NHF Charter. It was launched on 1992 (2049 BS)

Nepal Heart Foundation (NHF), Lalitpur Branch is an autonomous community based orgaqnization under NHF Charter. It was launched on 1992 (2049 BS) to facilitate preventive and curative cardiac services. It operates clinical services to heart patients at a very minimal service fees and is operating at a not for profit model. We have been fortunate to have support from various individual donors and w

ell wishers to have created a unique position for ourselves in a span of 22 years. The organization provides free clinical services to heart patients who cannot afford to pay even the nominal fees. It also operates mobile heart clinics at the community level along with free health screening camps for public school children within Lalitpur district. We are also in the process of establishing Lalitpur Blood Transmission Center in collaboration with Rotary International 3292 District and Nepal Red Cross Society

https://youtu.be/FPWER4rVQhY
25/08/2026

https://youtu.be/FPWER4rVQhY

बुजुर्ग जीवनमा आउने स्वास्थ्य समस्याहरु र सो को निराकरण | By Dr. Ni...

यस नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखा तथा हार्ट क्लब नेपालको  संयुक्त आयोजनामा २०८३ श्रावन ३० गते  महिनाको अन्...
23/08/2026

यस नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखा तथा हार्ट क्लब नेपालको संयुक्त आयोजनामा २०८३ श्रावन ३० गते महिनाको अन्तिम शनिबारमा हुने अन्तर्क्रिया कार्यक्रममा Family & Geriatic Medicine डा. निजीना ताम्राकारद्वारा " बुजुर्ग जीवनमा आउने स्वास्थ्य समस्याहरु र सो को निराकरण " सम्बन्धि अन्तरक्रिया कार्यक्रम ।

12/08/2026
Relationship between mental health & physical health
17/07/2026

Relationship between mental health & physical health

Relationship between Mental Health & Physical Health By Clinical Py...

यस नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखा तथा हार्ट क्लब नेपालको  संयुक्त आयोजनामा २०८३ असार २७ गते  महिनाको अन्ति...
14/07/2026

यस नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखा तथा हार्ट क्लब नेपालको संयुक्त आयोजनामा २०८३ असार २७ गते महिनाको अन्तिम शनिबारमा हुने अन्तर्क्रिया कार्यक्रममा Clinical Psychologist गिता लिम्बूद्वारा " मस्तिष्कको कारणले हुने विभिन्न स्वास्थ्य समस्याहरू " सम्बन्धि अन्तरक्रिया कार्यक्रम ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखाको प्रविधिक सहयोगमा महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल स्थित श्री कृष्ण मह...
09/07/2026

नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखाको प्रविधिक सहयोगमा महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल स्थित श्री कृष्ण महिला जागृति सहकारी संस्था लि. र हार्ट क्लब नेपाल ललितपुर शाखाद्वारा आयोजित एक दिने नि:शुल्क मुटुरोग स्वास्थ्य शिबिर सम्पन्न ।
प्राबिधिक सहयोग : डा. दर्शन कुमार गुरुङ्ग, डा. प्रेम राज वैद्य , डा. एन्जेला वैद्य र डा. विष्णु राज दवाडी तथा संस्थाका सहयोगीहरु ।
औषधि तथा सुगर जाँच सहयोग : क्वेस्ट फार्मास्युटिकल्स प्रा. लि.
कोलेस्टेरोल जाँच सहयोग : Dr. Reddy's Laboratories Ltd.

मिति : २०८३/०३/२० शनिबार
स्थान : आँगन पार्टी प्यालेस, इमाडोल, ल.पु. ।

यस नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखा तथा हार्ट क्लब नेपालको  संयुक्त आयोजनामा २०८३ जेष्ठ ३० गते  महिनाको अन्त...
16/06/2026

यस नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखा तथा हार्ट क्लब नेपालको संयुक्त आयोजनामा २०८३ जेष्ठ ३० गते महिनाको अन्तिम शनिबारमा हुने अन्तर्क्रिया कार्यक्रममा डा. विष्णु राज दवाडी (दक्षिण अफ्रिका) द्वारा " अचानक मुटु बन्द हुने कारणहरू र आकस्मिक सहायता कसरी गर्ने । CPR विधि डम्मी सहित प्रदर्शन " सम्बन्धि अन्तरक्रिया कार्यक्रम ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखाको प्रविधिक सहयोगमा ललितपुर महानगरपालिका वडा ८ स्वास्थ्य कार्यान्वयन समितिद्...
03/06/2026

नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखाको प्रविधिक सहयोगमा ललितपुर महानगरपालिका वडा ८ स्वास्थ्य कार्यान्वयन समितिद्वारा आयोजित एक दिने नि:शुल्क मुटुरोग स्वास्थ्य शिबिर सम्पन्न ।
प्राबिधिक सहयोग : डा. देव कुमार न्यौपाने, डा. प्रेम राज वैद्य, डा. छविन्द्र गैरे र डा. एन्जेला वैद्य तथा संस्थाका सहयोगीहरु ।
औषधि तथा सुगर जाँच सहयोग : क्वेस्ट फार्मास्युटिकल्स प्रा. लि.
कोलेस्टेरोल जाँच सहयोग : Dr. Reddy's Laboratories Ltd.

मिति : २०८३/०२/१६ शनिबार
स्थान : सुबहाल, वडा नं. ८, ल.पु. ।

Address

Lalitpur Heart Clinic, Pulchowk
Lalitpur
44600

Opening Hours

Monday 07:00 - 11:00
15:00 - 19:00
Tuesday 07:00 - 11:00
15:00 - 19:00
Wednesday 07:00 - 11:00
15:00 - 19:00
Thursday 07:00 - 11:00
15:00 - 19:00
Friday 07:00 - 11:00
15:00 - 19:00
Saturday 07:00 - 10:30
Sunday 07:00 - 11:00
15:00 - 19:00

Telephone

+97715434226

Alerts

Be the first to know and let us send you an email when Nepal Heart Foundation - Lalitpur Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Heart Foundation - Lalitpur Branch:

Shortcuts

Share