29/01/2026
Heart of Nepal (HoN) द्वारा समुदाय परिचालक (Community Mobilizer) पदका लागि योग्य तथा इच्छुक उम्मेदवारहरूबाट आवेदन आव्हान गरिन्छ।विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुहोस्।आवेदन पेश गर्ने अन्तिम मिति भित्र आवेदन दिनुहाेला।
Position : community mobilizer २ जना
Indrawati RM ward no 9: 1 जना
Indrawati RM ward no 10 : 1 जना