Nari Chetana Samaj Nepal - NCS SWAN

Nari Chetana Samaj Nepal - NCS SWAN Community Led Organization

✅ मेरोसाथी: जीवनरक्षक एचआईभी परीक्षण सेवामा सहज पहुँचको लागि मेरोसाथी मेरोसाथी जीवनरक्षक एचआईभी परीक्षण सेवाहरू सजिलै र ...
02/08/2026

✅ मेरोसाथी: जीवनरक्षक एचआईभी परीक्षण सेवामा सहज पहुँचको लागि मेरोसाथी
मेरोसाथी जीवनरक्षक एचआईभी परीक्षण सेवाहरू सजिलै र सुविधाजनक रूपमा बुक गर्न सहयोग एक अनलाइन बुकिंग सेवा हो । मेरोसाथीमार्फत तपाईं नजिकको एचआईभी परीक्षण क्लिनिक पत्ता लगाउन र भ्रमण योजना बनाउन सक्नुहुन्छ।
👉 थप जानकारीका लागि: https://merosathi.net/2001
वेबसाइटमा उपलब्ध सूचीबाट उपयुक्त स्थान र समय छान्नुहोस्, केही आधारभूत विवरण भर्नुहोस्—र तपाईंको बुकिंग प्रक्रिया पूरा हुन्छ। त्यसपछि तोकिएको समयमा क्लिनिकमा जानुहोस्! तपाईंको व्यक्तिगत विवरण पूर्ण गोपनीयता र सुरक्षासहित व्यवस्थापन गरिन्छ।
थप जानकारीको लागि तपाईं हामीलाई 015428187 वा 9801917804 मा सम्पर्क गर्न सक्नुहुन्छ।
#मेरोसाथी #एचआईभीपरीक्षण #स्वास्थ्यसचेतना #सुरक्षितजीवन

Welcome! It is so quick and easy to make a reservation to get tested. Just follow the steps below.

Jobs Opportunity for the position of Peer Navigator. Please click below for details:
03/06/2026

Jobs Opportunity for the position of Peer Navigator.
Please click below for details:

मेरोसाथी: जीवनरक्षक एचआईभी परीक्षण सेवामा सहज पहुँचको लागि मेरोसाथीमेरोसाथी जीवनरक्षक एचआईभी परीक्षण सेवाहरू सजिलै र सुव...
27/04/2026

मेरोसाथी: जीवनरक्षक एचआईभी परीक्षण सेवामा सहज पहुँचको लागि मेरोसाथी
मेरोसाथी जीवनरक्षक एचआईभी परीक्षण सेवाहरू सजिलै र सुविधाजनक रूपमा बुक गर्न सहयोग एक अनलाइन बुकिंग सेवा हो । मेरोसाथीमार्फत तपाईं नजिकको एचआईभी परीक्षण क्लिनिक, क्लिनिकको बारेमा जानकारी पाउन र परीक्षण गर्न जाने योजना बनाउन सक्नुहुन्छ।
थप जानकारीका लागि: https://merosathi.net/2001
वेबसाइटमा उपलब्ध सूचीबाट उपयुक्त स्थान र समय छान्नुहोस्, केही आधारभूत विवरण भर्नुहोस्—र तपाईंको बुकिंग प्रक्रिया पूरा हुन्छ। त्यसपछि तोकिएको समयमा क्लिनिकमा जानुहोस्! तपाईंको व्यक्तिगत र परीक्षण सम्बन्धी विवरण पूर्ण गोपनीयता र सुरक्षासहित व्यवस्थापन गरिन्छ।
थप जानकारीको लागि तपाईं हामीलाई नारी चेतना समाज नेपाल, लगनखेल, ललितपुरको फोन नं ०१-५४२८१८७, ५४३६८११ मा सम्पर्क गर्न सक्नुहुन्छ।
#मेरोसाथी #एचआईभीपरीक्षण #स्वास्थ्यसचेतना #सुरक्षितजीवन

Welcome! It is so quick and easy to make a reservation to get tested. Just follow the steps below.

होलीको शुभकामना !!चाडको बेला नटुटाइ एआरभी खाउँ, भाइरल लोड घटाउँ ।  मेरोसाथी: जीवनरक्षक एचआईभी परीक्षण सेवामा सहज पहुँचको...
01/03/2026

होलीको शुभकामना !!
चाडको बेला नटुटाइ एआरभी खाउँ, भाइरल लोड घटाउँ ।

मेरोसाथी: जीवनरक्षक एचआईभी परीक्षण सेवामा सहज पहुँचको लागि मेरोसाथी
मेरोसाथी जीवनरक्षक एचआईभी परीक्षण सेवाहरू सजिलै र सुविधाजनक रूपमा बुक गर्न सहयोग एक अनलाइन बुकिंग सेवा हो । मेरोसाथीमार्फत तपाईं नजिकको एचआईभी परीक्षण क्लिनिक, क्लिनिकको बारेमा जानकारी पाउन र परीक्षण गर्न जाने योजना बनाउन सक्नुहुन्छ।
थप जानकारीका लागि: https://merosathi.net/2001
वेबसाइटमा उपलब्ध सूचीबाट उपयुक्त स्थान र समय छान्नुहोस्, केही आधारभूत विवरण भर्नुहोस्—र तपाईंको बुकिंग प्रक्रिया पूरा हुन्छ। त्यसपछि तोकिएको समयमा क्लिनिकमा जानुहोस्! तपाईंको व्यक्तिगत र परीक्षण सम्बन्धी विवरण पूर्ण गोपनीयता र सुरक्षासहित व्यवस्थापन गरिन्छ।
थप जानकारीको लागि तपाईं हामीलाई नारी चेतना समाज नेपाल, लगनखेल, ललितपुरको फोन नं ०१-५४२८१८७, ५४३६८११ मा सम्पर्क गर्न सक्नुहुन्छ।
#मेरोसाथी #एचआईभीपरीक्षण #स्वास्थ्यसचेतना #सुरक्षितजीवन

We were honored to welcome Ms. Parsa Sanjana, Project Director, EpiC, FHI 360, to the NCS Lagankhel, Lalitpur Office on ...
16/01/2026

We were honored to welcome Ms. Parsa Sanjana, Project Director, EpiC, FHI 360, to the NCS Lagankhel, Lalitpur Office on January 15, 2026.
During her visit, she observed the HIV clinic run by NCS under EpiC Nepal and interacted with the team and beneficiaries.
We sincerely thank Ms. Sanjana for her valuable time, guidance, and continued support toward strengthening HIV services and responses in Nepal.

मेरोसाथी: जीवनरक्षक एचआईभी परीक्षण सेवामा सहज पहुँचको लागि मेरोसाथी मेरोसाथी जीवनरक्षक एचआईभी परीक्षण सेवाहरू सजिलै र सु...
09/01/2026

मेरोसाथी: जीवनरक्षक एचआईभी परीक्षण सेवामा सहज पहुँचको लागि मेरोसाथी

मेरोसाथी जीवनरक्षक एचआईभी परीक्षण सेवाहरू सजिलै र सुविधाजनक रूपमा बुक गर्न सहयोग एक अनलाइन बुकिंग सेवा हो । मेरोसाथीमार्फत तपाईं नजिकको एचआईभी परीक्षण क्लिनिक, क्लिनिकको बारेमा जानकारी पाउन र परीक्षण गर्न जाने योजना बनाउन सक्नुहुन्छ।

थप जानकारीका लागि: https://merosathi.net/2001

वेबसाइटमा उपलब्ध सूचीबाट उपयुक्त स्थान र समय छान्नुहोस्, केही आधारभूत विवरण भर्नुहोस्—र तपाईंको बुकिंग प्रक्रिया पूरा हुन्छ। त्यसपछि तोकिएको समयमा क्लिनिकमा जानुहोस्! तपाईंको व्यक्तिगत र परीक्षण सम्बन्धी विवरण पूर्ण गोपनीयता र सुरक्षासहित व्यवस्थापन गरिन्छ।

थप जानकारीको लागि तपाईं हामीलाई नारी चेतना समाज नेपाल, लगनखेल, ललितपुरको फोन नं ०१-५४२८१८७, ५४३६८११ मा सम्पर्क गर्न सक्नुहुन्छ।

#मेरोसाथी #एचआईभीपरीक्षण #स्वास्थ्यसचेतना #सुरक्षितजीवन

Welcome! It is so quick and easy to make a reservation to get tested. Just follow the steps below.

Address

Lalitpur

Opening Hours

Monday 09:30 - 17:00
Tuesday 09:30 - 17:00
Wednesday 09:30 - 17:00
Thursday 09:30 - 17:00
Friday 09:30 - 17:00
Sunday 09:30 - 17:00

Telephone

+97715428187

Alerts

Be the first to know and let us send you an email when Nari Chetana Samaj Nepal - NCS SWAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nari Chetana Samaj Nepal - NCS SWAN:

Share