Nirnaya Nepal

Nirnaya Nepal NIRNAYA is a community-led organization convened by passionate group of dynamic youth. “NIRNAYA” in Nepalese means “Decision”. Skill Development Training

3.

NIRNAYA is a community-based organization convened by passionate group of dynamic youth sharing a common vision to improve the socio-economic conditions of the marginalized communities, in particular people who use drugs and those living with and affected by HIV and Hepatitis C virus. The organization was legally registered in 2010 under the NGO Act at Lalitpur District Administration Office [Regd. No –3230] and is affiliated with Social Welfare Council and Ministry of Home affairs, Nepal. We always strive to ensure that our service are evidence informed based on human rights and connects with the local realities of the particular communities. Currently, we are providing following services:

1. Residential Drug Treatment Centre

2. Advocacy and Awareness

4. Referral to a continuum of care services

५वर्ष अगाडि यस निर्णय संस्थाबाट सेवा लिई नशा रहित  भएर विभिन्न सामाजिक कामहरुमा समेत अग्रसर भएर लागेका अत्यन्त मिलनसार स...
24/08/2026

५वर्ष अगाडि यस निर्णय संस्थाबाट सेवा लिई नशा रहित भएर विभिन्न सामाजिक कामहरुमा समेत अग्रसर भएर लागेका अत्यन्त मिलनसार साथै यस संस्था अन्तर्गत लागुऔषध तथा मादक पदार्थ उपचार तथा पुनस्थापना केन्द्र, ललितपुरका मनोसामाजिक परामर्शकर्ता हाम्रो प्रिय भाइ सिराज बिस्ट लाई नशा रहित जीवनको पाँचौं वर्ष पार गरेकोमा हार्दिक बधाई एवं आगामी दिनहरूको सफलताको शुभकामना ।🎉

सिराज भाइ जस्तो यस निर्णय संस्थाबाट सेवा लिएर नशा रहित भई सफल जीवन बिताइरहेका थुप्रै साथीहरुलाई देख्दा हामीले दिएको सेवा प्रति सन्तुष्ट हुने आधार र्सिजना हुन्छ र थप यो सेवामुखी काम गर्ने प्रेरणा मिल्छ । 🙏 जय होस्

-निर्णय परिवार

कार्यवाहक प्रमुख, सुनिता डंगोल ज्युको पहल तथा काठमाडौं महानगरको host र निर्णय नेपाल संस्थाको co-host द्वारा Culture, Peo...
27/06/2026

कार्यवाहक प्रमुख, सुनिता डंगोल ज्युको पहल तथा काठमाडौं महानगरको host र निर्णय नेपाल संस्थाको co-host द्वारा Culture, People र Community लाई जोड्ने उद्देश्यले टोल टोलमा फिल्म महोत्सव हिजो शुक्रबार बागबजारमा भव्यताका साथ सम्पन्न गरियो। सम्पूर्ण सहयोगीहरु लाई धन्यवाद।

The Kathmandu Film Festival- टोल टोलमा फिल्म महोत्सव, hosted by Kathmandu Metropolitan City and co-hosted by Nirnaya Nep...
26/06/2026

The Kathmandu Film Festival- टोल टोलमा फिल्म महोत्सव, hosted by Kathmandu Metropolitan City and co-hosted by Nirnaya Nepal, held at Bagbazaar.

This Friday, we’re coming to Bagbazaar!Kathmandu Film FestivalTole Tole Ma Film Mahotsav🗓 Asar 12 (Friday)🕓 From 4:00 PM...
25/06/2026

This Friday, we’re coming to Bagbazaar!
Kathmandu Film Festival
Tole Tole Ma Film Mahotsav

🗓 Asar 12 (Friday)
🕓 From 4:00 PM onwards

Film Screening Schedule - Bagbazaar

1. Pupa
Fiction Short | 14 min | Nepali | 2022

2. Drishti
Road Safety | 4 min | Nepali | 2018
Nepal Film Academy

3. Blues of Pink
Documentary | 30 min | Maithali | 2019
Director: Grishma Giri

4. Pratibimba (NFA)
Psychedelic Drama | 9 min | Nepali | 2019
Director: Zohn Yonzan

5. Bachan
Drama | 8 min | Nepalbhasa | 2019
Director: Aryam Nakami

Join us for an open celebration of Cinema, Creativity, and Culture.

Co-host: Nirnaya Nepal

Film Partners:
British Council
Kantipur Fim Academy
KIMFF

Navigation Partner: Galli

PARKING at Bagbazaar BusPark & Shrestha Tailoring

यो असार १२ गते बागबजारमा के हुँदैछ, थाहा छ? 🤔काठमाडौं महानगरपालिका र निर्णय नेपालको आयोजनामा 'टोल टोलमा फिल्म महोत्सव' ल...
23/06/2026

यो असार १२ गते बागबजारमा के हुँदैछ, थाहा छ? 🤔

काठमाडौं महानगरपालिका र निर्णय नेपालको आयोजनामा 'टोल टोलमा फिल्म महोत्सव' लिएर आउँदैछौँ।

🗓️ कहिले: १२ असार, २०८३ | जून २६
🕒 कति बजे: बेलुकी ४ बजेदेखि
📍 कहाँ: बागबजार

३ वर्ष अगाडि यस निर्णय संस्थाबाट उपचार लिई नशा रहित  भएर विभिन्न सामाजिक कामहरुमा समेत अग्रसर भएर लागेका अत्यन्त मिलनसार...
21/06/2026

३ वर्ष अगाडि यस निर्णय संस्थाबाट उपचार लिई नशा रहित भएर विभिन्न सामाजिक कामहरुमा समेत अग्रसर भएर लागेका अत्यन्त मिलनसार साथै यस संस्था अन्तर्गत लागुऔषध तथा मादक पदार्थ उपचार तथा पुनस्थापना केन्द्र, ललितपुरका मनोसामाजिक परामर्शकर्ता हाम्रो प्रिय भाइ बिनोद प्रधान लाई नशा रहित जीवनको तेस्रो वर्ष पार गरेकोमा हार्दिक बधाई एवं आगामी दिनहरूको सफलताको शुभकामना ।🎉

बिनोद भाइ जस्तो यस निर्णय संस्थाबाट उपचार लिएर नशा रहित भई सफल जीवन बिताइरहेका थुप्रै साथीहरुलाई देख्दा हामीले दिएको सेवा प्रति सन्तुष्ट हुने आधार र्सिजना हुन्छ र थप यो सेवामुखी काम गर्ने प्रेरणा मिल्छ । 🙏 जय होस्

-निर्णय परिवार

Keep coming back Congratulations for 1 year clean & serene fellow 💐❤️
20/05/2026

Keep coming back
Congratulations for 1 year clean & serene
fellow 💐❤️

लुभु प्रहरी चौकीका अधिकारीज्यूहरूद्वारा निर्णय नेपाल लागू औषध तथा मादक पदार्थ उपचार एवं पुनर्स्थापना केन्द्रमा लागू औषध ...
10/05/2026

लुभु प्रहरी चौकीका अधिकारीज्यूहरूद्वारा निर्णय नेपाल लागू औषध तथा मादक पदार्थ उपचार एवं पुनर्स्थापना केन्द्रमा लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

कार्यक्रममार्फत लागू औषधको दुष्प्रभाव, यसको रोकथाम तथा सचेतनाको महत्वबारे महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो। युवापुस्तालाई सकारात्मक मार्गतर्फ प्रेरित गर्ने यस कार्यक्रमका लागि लुभु प्रहरी चौकी परिवारप्रति हार्दिक धन्यवाद।

“लागू औषधमुक्त समाज निर्माणमा सबैको साथ आवश्यक छ।” 🙏

Address

Lamatar
Lalitpur
0977

Alerts

Be the first to know and let us send you an email when Nirnaya Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nirnaya Nepal:

Shortcuts

Share