02/06/2026
गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी ?, प्रादेशिक सम्मेलन, गण्डकी प्रदेशमा हुन गईरहेको सम्मेलनमा दर्ता खुलिसकेको छ ।
कार्यशाला :११ अत्यावश्यक बालकेन्द्रित अभ्यासहरु
कार्यशाला सहजकर्ता : कल्पना पराजुली, प्रारम्भिक बाल विकास (ECD) विज्ञ र सञ्जु शर्मा, प्रशिक्षक, रातो बङ्गला फाउन्डेसन
मिति: असार १२ र १३, २०८३
स्थान: कुमुदिनी होम्स माध्यमिक विद्यालय, पोखरा- ४, गैरापाटन
दर्ता गर्नका लागि लिङ्क: https://forms.gle/Y1sLh9R6VLTRbGLA8
थप जानकारीका लागि : ९८६३७४५५९२ वा ०१–५४४६८४३