Subarna Memorial Council

Subarna Memorial Council Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Subarna Memorial Council, Nonprofit Organization, Lalitpur.

This council was formed in 2002 with an aim of publicizing the contributions of Subarna Shumsher Rana, a great political leader of Nepali Congress whose contributions have been shadowed in the recent decades.

14/11/2024

यस परिषदले गत कार्तिक २५ गते अाइतबारका दिन ४७ अाै सुबर्ण स्मृति दिवस ललितपुरकाे ट्रिनिटी हाेटलमा एक समाराेहकाे अायाेजना गरी मनायाे । उक्त अवसरमा कार्यक्रमका प्रमुखअतिथि संस्कृति , पर्यटन एवं नागरिक उड्डयन मन्त्री श्री बद्रीप्रसाद पाण्डेले प्रजातन्त्र सेनानीहरु क्रमश : श्री सुनदेवी जाेशी , चितवन , श्री महेशकुमार काेर्माेचा , अाेखलढंगा र श्री रामनारायण देव सप्तरीलाई सुबर्ण स्मृति सम्मान प्रदान गर्नु भएकाे थियाे । संस्थाका अध्यक्ष श्री उद्धव ढुंगानाकाे अध्यक्षतामा साे समाराेह भएकाे थियाे । समाराेह पछि परिषदद्वारा सुबर्ण शमशेर राणाका बारे तयार गर्दै रहेकाे बृतचित्र प्रजातान्त्रिक अान्दोलनका दधीचिकाे केही अंश समेत देखाइएकाे थियाे ।
साेही दिन सम्पन्न परिषदकाे अाउँदाे तीन बर्षे कार्यसमिति छनाैटका लागि भएकाे निर्वाचनमा देहाय बामेजिम श्री गीता सत्यालकाे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएकाे थियाे ।
गीता सत्याल - अध्यक्ष
दुर्गाकुमार ढुंगाना - उपाध्यक्ष
श्रीभद्र अाेझा - महासचिव
सुर्यबहादुर अधिकारी - काेषाध्यक्ष
सरु बानियाँ - सचिब
उर्मिला डंगाेल - सह काेषाध्यक्ष
सुशिल श्रेष्ठ - सदस्य
डा . बलराम तिमल्सिना - सदस्य
ध्रुबचन्द्र गाैतम - सदस्य
रंजना प्रधान - सदस्य
लक्ष्मी खड्का कार्की - सदस्य

यस सुबर्ण स्मृति परिषदले हिजाे अाफ्नाे एघाराै बार्षिक साधारणसभा  कार्यक्रम  सम्पन्न गरेकाे छ । संस्थाका  अग्रज सदस्य अाद...
04/10/2024

यस सुबर्ण स्मृति परिषदले हिजाे अाफ्नाे एघाराै बार्षिक साधारणसभा कार्यक्रम सम्पन्न गरेकाे छ । संस्थाका अग्रज सदस्य अादरणीय श्री रामप्रसाद दवाडीज्यूकाे प्रमुख अातिथ्यतामा जिल्ला समन्वय समिति ललितपुरकाे सभा हलमा सम्पन्न साे कार्यक्रममा संस्थाका महासचिव श्री श्रीभद्र अाेझाले संस्थाकाे अा व २०८० / ०८१ प्रगति प्रतिवेदन , संस्थाकाे अा व २०८१ / ०८२ का बार्षिक कार्यक्रम र बजेट अादि प्रस्तुत गर्नु भएकाे थियाे । संस्थाका सचिब श्री सरु बानियाँले संचालन गर्नु भएकाे साे साधारण सभा कार्यक्रमकाे सभापतित्व संस्थाका अध्यक्ष श्री उद्धव ढुंगानाले गर्नु भएकाे थियाे ।

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Subarna Memorial Council posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Subarna Memorial Council:

Share