23/07/2025
आखिर समस्या नै छ भने किन र के का लागि लुकाउने??लागू औषध तथा मादक पदार्थ सम्बन्धी समस्या न्यूनीकरण तथा नि:सुल्क परामर्शको लागि सधै हामिलाइ सम्झनुस।। कञ्चन दिप के.सि 👉📞 9869860718, के तपाईंको वा तपाईंको नजिकको कसैलाई कुनै पनि किसिमको कुलतमा परि पारिवारिक तथा मानसिक समस्या परेको छ ??? समस्याको समाधान त खोज्दै हुनुहुन्न ???यो समस्याको समाधान हामी सङ्ग छ ॥समस्याको उचित पहिचान,लागु औषध रहित युवा र समज निर्माण हाम्रो अबियान । सृष्टि नेपाल सुधार केन्द्र