08/07/2026
कुमारीपाटी जावलाखेल व्यापार संघद्धारा श्री कुमारीपाटी क्बलको सहकार्यमा कुमारीपाटीमा २०८३ असार २४ गते बाट शुद्ध पिउने पानी संचालन गरिएको छ । ललितपुर महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले कुमारीपाटीमा जडान गरिएको सुरक्षित खानेपानी फिल्टरको उद्घाटन गर्नुभयो।