08/01/2025
डिस मिडिया नेटवर्क लि. संगको सहकार्यमा आज आयोजित रक्तदान कार्यक्रम नख्खु र छ्यासिकोटमा सफल बनाउने १२३ जना स्वयंसेवी रक्तदाता, नेपाल रेडक्रस सोसाइटी सैंबु उपशाखाका कार्यसमिति परिवार तथा रेडक्रसको स्वयंसेवक, डिस मिडियाका कर्मचारी तथा कार्यक्रम सफलताको लागि हौसला प्रदान गर्न उपस्थित हुनुभएको ललितपुर महानगरपालिका वडा नं. १८ को वडा अध्यक्ष श्री दामोदर खड्का, वडा सदस्य गोपाल डंगोल, २५ नं. वडाका वडा सदस्य मनश्याम ठकुरी, पूर्व सभापति द्वय नारायण खड्का, लक्ष्मण बहादुर के.सी., नेपाल रेडक्रस सोसाइटी ललितपुर जिल्ला शाखाको जिल्ला सदस्य मदन श्रेष्ठ तथा रक्त संकलन गर्ने प्राबिधिक ललितपुर रक्तसञ्चार केन्द्र तथा सम्पूर्ण सहयोगीमा हार्दिक धन्यवाद।