08/02/2026
बिगत १० बर्ष देखी २०५२ batch बाट adopt गरी scholarships मा अघ्यन गर्नु हुने भाई बहीनीहरु हाल बिभिन्न कलेजमा उत्कृष्त बिध्यार्थी भएको देख्दा हामि हर्शित र उत्साहित छौं।
Scholarships लाई निरन्तरता दिदै अब आउने शैक्षिक बर्ष को लागि थप ३ नयॅा बिधार्थी लाई class nursery देखि class 10 सम्म Scholarship दिने सहमति गरियो।