11/07/2026
आदरणीय अध्यक्ष श्री तेज बहादुर राईज्यु,
उद्योगी तथा समाजसेवीको रूपमा गर्नुभएको योगदानको कदर गर्दै रावासावा प्राज्ञिक समाज नेपालबाट सम्मान-पत्र प्राप्त गर्नुभएकोमा
NICC परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। यो हाम्रो सम्पूर्ण NICC परिवारकै लागि गर्वको कुरा हो।
हजुरको प्रेरणादायी नेतृत्वले हामीलाई अझ अगाडि बढ्न हौसला मिलेको छ।"