Nepal Chepang Women Association - NCWA

Nepal Chepang Women Association - NCWA A non-profit organization working on empowering and improving the lives of Chepang women.

https://www.youtube.com/watch?v=XRVREvXCFgk In this full documentary, witness how these courageous young leaders are cha...
09/04/2026

https://www.youtube.com/watch?v=XRVREvXCFgk
In this full documentary, witness how these courageous young leaders are challenging deeply rooted cultural taboos, sparking open conversations, and creating a ripple effect of change in one of Nepal’s most marginalized and isolated communities.

Through their courage and determination, they are driving meaningful change, reshaping their communities, and inspiring a future rooted in health, dignity, and equality.

Here comes the full documentary video of the transformative journey of Chepang young girls.In this full documentary, witness how these courageous young leade...

‘धेरै पुस्तादेखि यहीँ बस्दै आएका छौं तर हामी बसेको र खेती गरेको जमिनको लालपुर्जा छैन’।चितवन — अघिल्लो रात राम्रैसँग पानी...
25/03/2026

‘धेरै पुस्तादेखि यहीँ बस्दै आएका छौं तर हामी बसेको र खेती गरेको जमिनको लालपुर्जा छैन’।
चितवन — अघिल्लो रात राम्रैसँग पानी परेकाले चितवनको उत्तरी पहाडी गाउँ लोथर बासबाङका लालबहादुर प्रजा चेपाङको परिवार मकै छर्ने तयारीमा जुटेको थियो । मल बोक्ने, छर्ने, खनजोत गर्ने काम जोडतोडका साथ भइरहेको थियो । लालबहादुरको जमिन कति छ ? उनलाई नै थाहा छैन । ‘१० हलको मेलो हो । पाखो बारी छ । नापेको छैन । एक बिघा छ कि ?’ उनले सुनाए ।

‘धेरै पुस्तादेखि यहीँ बस्दै आएका छौं तर हामी बसेको र खेती गरेको जमिनको लालपुर्जा छैन’।

राप्ती नगरपालिका वडा नम्बर १२ मा रहेको गणेश मावीमा लामो समयदेखि शिक्षक रिक्त छ । परिक्षाको मुखमा ५  जना शिक्षक रिक्त हुद...
21/03/2026

राप्ती नगरपालिका वडा नम्बर १२ मा रहेको गणेश मावीमा लामो समयदेखि शिक्षक रिक्त छ । परिक्षाको मुखमा ५ जना शिक्षक रिक्त हुदा पठनपाठन प्रभावित हुन पुगेको हो । उक्त बिद्यालय मात्रै होइन चेपाङ समुदायका बालबालिका पढ्ने राप्ती १२/१३ का अन्य बिद्यालयमा समेत परिक्षाको समयमा शिक्षक सरुवा गरिएको छ ।

राप्ती नगरपालिका वडा नम्बर १२ मा रहेको गणेश मावीमा लामो समयदेखि शिक्षक रिक्त छ । परिक्षाको मुखमा ५ जना शिक्षक रिक्त हुदा पठनपाठन प्रभावित हुन पुगेको हो । उक्त बिद्यालय मात्रै होइन चेपाङ समुदायका बालबालिका पढ्ने राप्ती १२/१३ का अन्य बिद्यालयमा समेत परिक्षाको समयमा शिक्षक सरुवा गरिएको छ । शिक्षक सरुवाको कुरा आफुलाइ जानकारी नभएको मेयर शमशेर लामाले बताए । यता यस बिषयमा बुझ्न खोज्दा शिक्षा शाखाका कर्मचारी सग सम्पर्क हुन सकेन ।

• ‘भोट हाल्न जुगेडी पुग्नु पर्दछ । गाडी चल्दैन । हिँडेर जाँदा चार घण्टा लाग्छ ।’• घरछेउ बिजुलीको पोल छ, तर तार जडान गरिए...
06/02/2026

• ‘भोट हाल्न जुगेडी पुग्नु पर्दछ । गाडी चल्दैन । हिँडेर जाँदा चार घण्टा लाग्छ ।’
• घरछेउ बिजुलीको पोल छ, तर तार जडान गरिएको छैन
• राजमार्गबाट पाँच किलोमिटर टाढा थुम्कोमा कमलपुर स्कुल छ । पाँच कक्षासम्म पढाइ हुने यो विद्यालय २०२८ सालमा स्थापना भएको हो । विद्यालयमा जम्मा २२ छात्रछात्रा छन् । विद्यालयको आडैमा कमलपुर गाउँ छ ।
• चितवन–२ अन्तर्गत कमलपुर जस्ता पहाडी गाउँका बासिन्दाले भरपर्दो बाटो र खानेपानीको स्थायी व्यवस्था मुख्य मागका रूपमा उठाएका छन्
• अत्यावश्यक पूर्वाधारको अभावले गाउँमा बसोबास गर्नेहरू घट्दै गएका छन् भने, चुनावका बेला मात्र उम्मेदवारले समस्या सुन्ने गरेको स्थानीयको गुनासो छ।

भरतपुर–२९ स्थित पहाडी गाउँ कमलपुरबारे धेरैलाई जानकारी छैन । २०२० सालबाट यहाँ बसोबास थालेकी ८१ वर्षीया पार्वती ग....

Date: 30 January 2026, FridayScientist Nepal is organizing Episode 150 on January 30, 2026, titled “Conservation and Dev...
30/01/2026

Date: 30 January 2026, Friday

Scientist Nepal is organizing Episode 150 on January 30, 2026, titled “Conservation and Development in Nepal".
We are honored to have Mr. Daya Raj Subedi and Mr. Biswash Chepang as our invited speakers.

We'd like to invite you to join this interesting and engaging session.

Time: 8:00 PM to 9:00 PM
Zoom Meeting ID: https://nren.zoom.us/j/2598932689?omn=92315078977
Meeting ID: 259 893 2689

"Politics isn't a hobby for us; it's survival." 🇳🇵In this powerful episode of The Sensible Nepali, we sit down with Bisw...
24/01/2026

"Politics isn't a hobby for us; it's survival." 🇳🇵
In this powerful episode of The Sensible Nepali, we sit down with Biswash Chepang—not just as a Samanupatik (PR) candidate for the Gatisheel Loktrantrik Party, but as a scholar and a voice for the unheard.
Forget the "Nepo Kids" and the career politicians. 🇳🇵 While the elite were flaunting luxury, Biswash Chepang was earning his MPhil from KU and fighting for the 90% of his community living below the poverty line.
Biswash is an MPhil scholar at Kathmandu University and an Erasmus Mundus alumnus who has spent years in the trenches of social work. Now, he’s entering the political arena to challenge the status quo. 🗳️
In this episode, we expose:
The Identity Trap: Why marginalized communities are still treated as "Vote Banks" in 2026.
The Scholar-Politician: Why Nepal needs educated leaders over legacy "Nepo" politicians.
The 2026 Vision: What the Gatisheel Loktrantrik Party actually stands for in the upcoming March 5th elections.

"Politics isn't a hobby for us; it’s survival." 🇳🇵In this powerful episode of The Sensible Nepali, we sit down with Biswash Chepang—not just as a Samanupat...

अग्रमत लेख : हुस्सुमा हराएको राजनीति,  अन्नपुर्ण पोस्ट मा , माघ ७ गते २०८२  Biswash Chepang and Deepa Nepali
21/01/2026

अग्रमत लेख : हुस्सुमा हराएको राजनीति, अन्नपुर्ण पोस्ट मा , माघ ७ गते २०८२ Biswash Chepang and Deepa Nepali

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको २५ औं रजत जयन्ती  उत्सव
19/01/2026

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको २५ औं रजत जयन्ती उत्सव

साबुन उद्योग
09/01/2026

साबुन उद्योग

पर्याबरण संरक्षणमा चिउरी  र  माैरीकाे महत्त्व  निबन्ध  ८-१२ तह  Rorang Rural Municipality  -9मझिमटार धादिङ, साैजन्य : फा...
09/01/2026

पर्याबरण संरक्षणमा चिउरी र माैरीकाे महत्त्व निबन्ध ८-१२ तह
Rorang Rural Municipality -9
मझिमटार धादिङ, साैजन्य : फाेकस नेपाल ,धादिङ

Thank you so much for the constant motivation and persuading us to move forward to achieve goals dedicated to Chepang wo...
20/12/2025

Thank you so much for the constant motivation and persuading us to move forward to achieve goals dedicated to Chepang women in Nepal.

हार्दिक बधाई

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको पहाड उपाध्यक्ष श्री कमला चेपाङ ज्यू नेपाल चेपाङ महिला संघको अध्यक्ष पदमा सर्वसहमत चुनिनु भएकोमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको तर्फबाट हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

Address

Sanepa
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Chepang Women Association - NCWA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Chepang Women Association - NCWA:

Share