21/03/2026
हार्दिक बधाई तथा शुभकामना 🙏🌺
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा समानुपातिकतर्फबाट निर्वाचित हुनुभएकोमा आदरणीय गंगा छन्त्याल ज्यूलाई WE-WIN परिवारबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
उहाँको कार्यकाल सफल, प्रभावकारी र प्रेरणादायी रहोस् भन्ने कामना गर्दै आदिवासी जनजाति महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र समावेशिताको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दछौं ।
WE-WIN Family extends heartfelt congratulations and best wishes to Ms. Ganga Chhantyal, on being elected as a Member of the House of Representatives (Proportional Representation).
We wish her a successful and impactful tenure and believe she will continue to contribute to the rights and inclusion of Indigenous women and Persons with Disabilities.
Congratulations and Best Wishes!!