National Blind Sports Assocaiton

National Blind Sports Assocaiton Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from National Blind Sports Assocaiton, Charitable organisation, Kumaripati, Lalitpur.

11/12/2025

© Voxpop Nepal, 2025Story: Hedakopila Host: Urmila ShakyaGuest: Upendra Shrestha Edit: Tirtha PantConcept: ...

१४औं साधारण सभा तथा पाँचौं अधिवेशन सम्बन्धमाराष्ट्रिय दृष्टिबिन खेलकुद संघ २०६७ सालमा स्थापना भई दृष्टिबिन  भएका व्यक्ति...
18/07/2025

१४औं साधारण सभा तथा पाँचौं अधिवेशन सम्बन्धमा
राष्ट्रिय दृष्टिबिन खेलकुद संघ २०६७ सालमा स्थापना भई दृष्टिबिन भएका व्यक्तिहरूको लागि खेलको माध्यमबाट समाजमा अघि बढाउनको निमित्त
सोचका साथ स्थापना गरियोको थियो
आज मिति २०८२ श्रावण २ गतेका दिन राष्ट्रिय दृष्टिबिन खेलकुद संघको १४औं साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न गरियो। उक्त अधिवेशनबाट बासुदेव घोरा साइने को अध्यक्षतामा ११ सदस्य चयन गरियो।
नयाँ कार्यसमिति
अध्यक्ष वासुदेव घोरा साइने
उपाध्यक्ष सुप्रभा अरियाल
महासचिव सुरेन्द्र तामाङ
सचिव सुमन घिमिरे
कोषाध्यक्ष मनिष पौडेल
सदस्यहरू
उपेन्द्र श्रेष्ठ
पवन घिमिरे
राजेन्द्र दुलाल क्षेत्री
सागर लामा
बिमला राईसम्पूर्ण पत्रकार बन्धुज्यूहरू

बिमला राई

Address

Kumaripati
Lalitpur
44600

Telephone

+9779841384664

Website

Alerts

Be the first to know and let us send you an email when National Blind Sports Assocaiton posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share