Menstrual Health and Hygiene Management Partners’ Alliance - MHM PA Nepal

  • Home
  • Nepal
  • Lalitpur
  • Menstrual Health and Hygiene Management Partners’ Alliance - MHM PA Nepal

Menstrual Health and Hygiene Management Partners’ Alliance - MHM PA  Nepal We are an inter-sectoral, inter-professional and multi-stakeholder platform for coordination and exc

03/04/2025

स्वच्छता र सरसफाइ, महिनावारी स्वास्थ्यको मुख्य आधार! ✨🩸स्वच्छता र सरसफाइलाई प्राथमिकता दिऔं, स्वस्थ रहौं।
#महिनावारी_स्वास्थ्य #स्वच्छता_र_सुरक्षा

28/03/2025

रजोनिवृत्ति (Menopause) जीवनको एक नयाँ अध्याय हो, अन्त्य होइन। शरीरमा आउने परिवर्तनहरू बुझौं, आत्मविश्वासका साथ अगाडि बढौं। 💪💙 "रजोनिवृत्तिको बारेमा खुल्ला संवाद गरौं! ✨❤️ #स्वास्थ्यजीवन"

Rekha Joshi

Historic Step Towards Dignified Menstruation! Nepal’s National Assembly passes a resolution to end menstrual discriminat...
21/03/2025

Historic Step Towards Dignified Menstruation! Nepal’s National Assembly passes a resolution to end menstrual discrimination, directing the government to take concrete action for its effective implementation.



KATHMANDU: The National Assembly has passed a resolution on ending menstrual discrimination for dignified menstruation and directed the government to take necessary measures for its implementation. National Assembly Chair Narayan Prasad Dahal announced that the government has been instructed to enfo...

21/03/2025

महिनावारी केवल महिलाको विषय होइन, यो सम्पूर्ण समाजको विषय हो। 🎗 जब पुरुषहरूले पनि महिनावारीलाई बुझ्छन् र स्वीकार्छन्, तब मात्रै वास्तविक लैङ्गिक समानता सम्भव हुन्छ। समावेशी सोचका लागि, सचेतना जरुरी छ!

#महिनावारी_प्राकृतिक_हो #समावेशी_समाज

19/03/2025
19/03/2025
17/03/2025

पुन: प्रयोग गर्न मिल्ने प्याड: स्वस्थ भविष्य, स्वच्छ वातावरण! ♻️🌱 जलवायु परिवर्तन न्यूनीकरण र महिलाको स्वास्थ्य प्रवर्द्धनको लागि आजै देखि पुन: प्रयोगयोग्य प्याड अपनाऔं ♻️🌱"
"फालिने प्याडको चक्र तोडौं, दिगो समाधान रोजौं! स्वस्थ जीवन, स्वच्छ धर्ती!"
Gauri Bhatta

Congratulations to both Goma Khanal and Pashupati Kunwar ma'am for being recognized as Influential Women of 2081! 🎉 Your...
07/03/2025

Congratulations to both Goma Khanal and Pashupati Kunwar ma'am for being recognized as Influential Women of 2081! 🎉 Your dedication, resilience, and hard work have truly made a lasting impact. Wishing you continued success in your journey of inspiring change in the field of menstruation! ✨

07/03/2025

🎨 NHAFN महिनवारी स्वास्थ्य कला प्रतियोगिता – रु. ३००० जित्ने अवसर!🩸

राष्ट्रिय स्वास्थ्य कार्यबल नेपाल (NHAFN) को Project Udaan (उड़ान) अन्तर्गत महिनवारी सम्बन्धी चेतना अभिवृद्धि अभियानको एक हिस्सा रूपमा, हामी महिनवारी स्वास्थ्य कला प्रतियोगिता आयोजना गर्दैछौं। यो प्रतियोगिताले महिनवारी सम्बन्धी ट्याबुहरू तोड्न, मर्यादा प्रवर्द्धन गर्न, र स्वस्थ संवादलाई प्रोत्साहन गर्ने लक्ष्य राख्छ।

📢 विषयवस्तु:
"मौनता तोड्दै: सम्मानका साथ महिनवारीको उत्सव"

💰 पुरस्कार:
विजेताले रु. ३००० र सहभागिता प्रमाणपत्र प्राप्त गर्नेछन्।

📌 यसरी सहभागी बनौं:

1️⃣ कुनै पनि माध्यममा महिनवारी सम्बन्धी चेतना, सम्मान, र सशक्तीकरण झल्काउने कला सिर्जना गर्नुहोस्।

2️⃣ आफ्नो कलाकृति सामाजिक सञ्जालमा पोस्ट गरी NHAFN लाई ट्याग गर्नुहोस्।

3️⃣ यी ह्यासट्यागहरू प्रयोग गर्नुहोस्:

4️⃣ Engage गर्नुहोस्: लाइक, सेयर, र साथीहरूलाई ट्याग गरेर सचेतना फैलाउनुहोस्।

🏆 निर्णय तथा छनोट प्रक्रिया:

NHAFN को विशेष समीक्षात्मक समिति (जसमध्ये अधिकांश महिला सदस्य हुनेछन्) ले सहभागी कलाकृतिहरू मूल्यांकन गर्नेछ।

छनोट मापदण्ड:

✅ सृजनात्मकता, मौलिकता, र प्रभाव

✅ महिनवारी स्वास्थ्य र सम्मानसँग सम्बन्धित सन्देश

✅ सामाजिक सञ्जालमा सहभागिता (लाइक, सेयर, ट्याग)(तर अन्तिम निर्णय समीक्षात्मक समितिको हुनेछ।)

⏳ समाप्ति मिति:१३ मार्च २०२५ भित्र आफ्नो कलाकृति बुझाउनुहोस्।

महिनवारी सम्बन्धी सचेतना, सम्मान, र सशक्तीकरण अभिव्यक्त गर्न आफ्नो सिर्जनात्मकता प्रस्तुत गर्नुहोस्।

Doctor Story Nepal Menstrual Health and Hygiene Management Partners’ Alliance - MHM PA Nepal

Address

Sanepa
Lalitpur
44700

Telephone

+97715523928

Alerts

Be the first to know and let us send you an email when Menstrual Health and Hygiene Management Partners’ Alliance - MHM PA Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Menstrual Health and Hygiene Management Partners’ Alliance - MHM PA Nepal:

Share