Sant Nirankari Mandal, Nepal, Kathmandu

Sant Nirankari Mandal, Nepal, Kathmandu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sant Nirankari Mandal, Nepal, Kathmandu, Nonprofit Organization, Lalitpur.
(1)

-You only live once, but if you work it right, once is enough.
-The more we sweat in peace the less we bleed in war.
-Failure is only a temporary change in direction to set you straight for your next success.
-Don't drown the man who taught you to swim.

सन्त निरंकारी मण्डल नेपालको ३७औं वार्षिक  सधारण सभाको बैठक कैलाली जिल्लाको बर्दगोरिया गाउपालिका सडकपुर बौनिया मा सम्पन्न...
21/09/2026

सन्त निरंकारी मण्डल नेपालको ३७औं वार्षिक सधारण सभाको बैठक कैलाली जिल्लाको बर्दगोरिया गाउपालिका सडकपुर बौनिया मा सम्पन्न ।

20/09/2026

Sant Nirankari Mission
The Sant Nirankari Mission is an all embracing spiritual movement, cutting across all divisions of caste, color, and creed.

SNAS Samalkha | September 20, 2026 | Samagam Sewa Inauguration | 79 Samagam | Universal Brotherhood
20/09/2026

SNAS Samalkha | September 20, 2026 | Samagam Sewa Inauguration | 79 Samagam | Universal Brotherhood

स.नि.म नेपाल - अमरावती सत्सङ भवन जानकी गाउँ पालिका धर्मापुर निवासी पुरातन सन्त आदरणीय राईसिङ जी आज बिहान ४ बजे ब्रह्मलिन...
15/09/2026

स.नि.म नेपाल - अमरावती सत्सङ भवन जानकी गाउँ पालिका धर्मापुर निवासी पुरातन सन्त आदरणीय राईसिङ जी आज बिहान ४ बजे ब्रह्मलिन हुनु भएको खबर ले हामी सम्पूर्ण निरंकारी परिवार लाई दुःखी बनाएको छ। सम्पूर्ण परिवार र आफन्तजन मा धर्य धारण गर्ने शक्ति मिलोस।

08/09/2026

सन्त निरंकारी मण्डल नेपाल (आध्यात्मिक स्थल)
सन्त निरंकारी सेवादलद्वारा
भोटेकोशी नदी बाढीपीडित क्षेत्रमा राहत सेवा
📍 बेरेनी, धादिङ

08/09/2026

सन्त निरंकारि मण्डल नेपाल का सचिव अनिल महर्जन ज्यु, केन्द्रीय सदस्य एबम क्षेत्रिय सन्चालक बाबुराज महर्जन ज्यु लगायत सेवादल सन्त महात्मा हरु गल्छि गाउँ पालिका अध्यक्ष
केदार खतिवडा ज्यु सहित विभिन्न वडा का अध्यक्ष ज्यु हरु सङ्ग को सामुहिक तस्बिर को भिडियो ।

हार्दिक निमन्त्रणा !!यही श्रावण ३० गते शनिबार का दिन "मुक्ति पर्व " दिवस वृहत् सत्सङ कार्यक्रम हात्तीबन, ललितपुर सत्सङ भ...
13/08/2026

हार्दिक निमन्त्रणा !!
यही श्रावण ३० गते शनिबार का दिन "मुक्ति पर्व " दिवस वृहत् सत्सङ कार्यक्रम हात्तीबन, ललितपुर सत्सङ भवनमा आयोजना गरिएकोले सम्पुर्ण सन्त परिवार , आध्यात्म प्रेमी, भक्तजनलाई सहभागी भै भरपुर लाभलिन हार्दिक आमन्त्रण गर्दछौं ।
सत्सङ कार्यक्रम बिहान ११ बजे देखि दिनको १ बजे सम्म हुनेछ । कार्यक्रम समापन लगत्तै लङ्गर ( भण्डारा ) को व्यवस्था गरिएकोले प्रसाद ग्रहण को लागी अनुरोध गरिन्छ । धन निरंकार जी !!

07/08/2026

The Nirankari Youth Symposium (NYS) for Bihar, Jharkhand, and Nepal will take place in Patna, Bihar, from November 26 to November 28, 2026.

धन निरंकार जी NYS को लागि रजिष्ट्रेशन गर्ने म्याद थप गरिएको बारे सूचनासत्गुरू माताजीको कृपाले NYS पटनाको लागि रजिष्ट्रेश...
07/08/2026

धन निरंकार जी NYS को लागि रजिष्ट्रेशन गर्ने म्याद थप गरिएको बारे सूचना
सत्गुरू माताजीको कृपाले NYS पटनाको लागि रजिष्ट्रेशन फर्म भर्ने म्याद यही मिति २०८३ श्रावण २५ गते सोमबारसम्म थपिएको व्यहोरा सबैमा जानकारी गराइन्छ। तसर्थ समयमै रजिष्ट्रेशन गरी आफ्‌नो स्थान सुनिश्चित गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।
धन निरंकार जी ।
Registration Form Link:👇
https://events.nirankari.org/en/nys-bihar-jharkhand-and-nepal-2026/

धन निरंकार जी NYS को लागि रजिष्ट्रेशन गर्ने म्याद थप गरिएको बारे सूचनासत्गुरू माताजीको कृपाले NYS पटनाको लागि रजिष्ट्रेश...
07/08/2026

धन निरंकार जी NYS को लागि रजिष्ट्रेशन गर्ने म्याद थप गरिएको बारे सूचना
सत्गुरू माताजीको कृपाले NYS पटनाको लागि रजिष्ट्रेशन फर्म भर्ने म्याद यही मिति २०८३ श्रावण २५ गते सोमबारसम्म थपिएको व्यहोरा सबैमा जानकारी गराइन्छ। तसर्थ समयमै रजिष्ट्रेशन गरी आफ्‌नो स्थान सुनिश्चित गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।
धन निरंकार जी ।

Address

Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Sant Nirankari Mandal, Nepal, Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sant Nirankari Mandal, Nepal, Kathmandu:

Shortcuts

Share