Centre for Democratic Engineers Nepal

Centre for Democratic Engineers Nepal Centre for Democratic Engineers Nepal (CDEN) is an independent Non-Governmental Organization of Nepal

प्रारम्भिक मतदाता नामावली प्रकाशन गरिएको बारेप्रस्तुत विषयमा यस सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को आठौं ...
13/08/2025

प्रारम्भिक मतदाता नामावली प्रकाशन गरिएको बारे

प्रस्तुत विषयमा यस सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को आठौं केन्द्रिय कार्यकारिणी र तेस्रो प्रादेशिक कार्यकारिणी समितिको निर्वाचनको लागि कुल ६५४५ जनाको तपसिल बमोजिमको प्रारम्भिक मतदाता नामावली प्रकाशित गरिएको छ । साथै, उक्त मतदाता नामावली उपर दावि विरोध गर्नु परेमा यस समितिको आधिकारिक इमेल ठेगाना [email protected] मार्फत मिति २०८२ साउन २९ गते विहान १०:०० बजे देखि साँझ ५:०० बजे सम्म गर्न सकिने छ ।

पुनश्च: प्रारम्भिक मतदाता नामावली निम्न लिंक मार्फत प्राप्त गर्न सकिने छ ।
https://www.cden.org.np/downloads/cden-election-2082

सिडेन निर्वाचन २०८२ कार्यतालिका: 👇
12/08/2025

सिडेन निर्वाचन २०८२ कार्यतालिका: 👇

प्रादेशिक निर्वाचन समिति  गठन गरिएको सम्बन्धि सूचना:
08/08/2025

प्रादेशिक निर्वाचन समिति गठन गरिएको सम्बन्धि सूचना:

निर्वाचन समिति गठन गरिएको सम्बन्धि सूचना ********प्रस्तुत विषयमा यस सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन)को आग...
31/07/2025

निर्वाचन समिति गठन गरिएको सम्बन्धि सूचना
********
प्रस्तुत विषयमा यस सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन)को आगामी मिति २०८२ साल भाद्र १४ गतेका दिन सम्पन्न हुने आठौं केन्द्रीय कार्यकारीणी समिति तथा तेस्रो प्रादेशिक समितिको निर्वाचनको लागि मिति २०८२ साल श्रावण १३ गते बसेको सातौं केन्द्रीय कार्यकारीणी समिति को बैठकले संस्थाको विधान २०६५ ( संसोधन २०७६ ) को दफा २६(१) बमोजिम निम्नानुसार केन्द्रीय निर्वाचन समिति गठन गरिएको सबै सरोकारवाला महानुभावहरूलाई जानकारी गराइन्छ ।

धन्यवाद

जयनेपाल !

Address

Kupondole
Lalitpur
44600

Website

Alerts

Be the first to know and let us send you an email when Centre for Democratic Engineers Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share