26/10/2026
*****उच्च सतर्कताका लागि अनुरोध*****
आगामी कार्तिक १३ गते शुक्रबार र कार्तिक १४ गते शनिबार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुने एवं यी प्रदेशका धेरै स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमसम्मको र थोरै स्थानमा भारी वर्षाका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम पनि रहेकोले उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।
हेलो गृह मन्त्रालय - Ministry of Home Affairs - Nepal