DYOLA SAMAJ YALA

DYOLA SAMAJ YALA we are here to upgrade every dyola community and people in terms of health ,education and opportunities.

Knockout चरण मा पुग्न सफल हुनु भएका सम्पूर्ण खेलाडी टोलीहरु लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौँ। साथै सम्...
09/01/2026

Knockout चरण मा पुग्न सफल हुनु भएका सम्पूर्ण खेलाडी टोलीहरु लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौँ। साथै सम्पूर्ण खेलाडी टोलीहरूलाई आदि घण्टा अगाडि नै ग्राउन्ड मा उपस्थित हुन विनम्र अनुरोध गर्दछौँ।
भोलि को लागि खेल तालिका तल प्रष्ट पारिएका छन्।
धन्यवाद

आउने मिति २०८२/०९/२५ गते को खेल तालिका ।कृपया सबै फुटबल टोलीहरु आफ्नो खेल समय भन्दा आदि घण्टा अगाडिनै ग्राउन्डमा उपस्थित...
07/01/2026

आउने मिति २०८२/०९/२५ गते को खेल तालिका ।
कृपया सबै फुटबल टोलीहरु आफ्नो खेल समय भन्दा आदि घण्टा अगाडिनै ग्राउन्डमा उपस्थित हुन विनम्र अनुरोध गर्दछौँ।
धन्यवाद

आज मिति २०८२/०९/२३ गते सम्पूर्ण दर्ता फुटबल टोली भेला गरी चिठ्ठा प्रणाली बाट ग्रुप विभाजन सफलतापूर्वक गरियो।
07/01/2026

आज मिति २०८२/०९/२३ गते सम्पूर्ण दर्ता फुटबल टोली भेला गरी चिठ्ठा प्रणाली बाट ग्रुप विभाजन सफलतापूर्वक गरियो।

Address

Patan
Lalitpur

Telephone

+9779843919837

Website

Alerts

Be the first to know and let us send you an email when DYOLA SAMAJ YALA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share