24/04/2026
सचेत नागरिक, जिम्मेवार समाज र सहकार्यबाट मात्र लागु औषधमुक्त समाज निर्माण सम्भव छ । यो अभियान केवल औपचारिकता होइन परिवर्तनको सुरुवात हो। प्रत्येक हस्ताक्षरले एउटा प्रतिबद्धता बोकेको छ स्वस्थ जीवन सुरक्षित समाज र उज्ज्वल भविष्यतर्फको प्रतिबद्धता।।।