National Federation of Students’ Parliament

National Federation of Students’ Parliament Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from National Federation of Students’ Parliament, Non-Governmental Organization (NGO), Lalitpur.

प्यारा विद्यार्थी साथिहरुलाइ हाम्रो यो विद्यार्थी संसद राष्ट्रिय महासंघ National Federation of Students' Parliament (NFSP) आधिकारीक पेजमा हार्दिक स्वागत छ । विद्यार्थी संसद राष्ट्रिय महासंघले विद्यार्थी संसद कार्यक्रमको अभ्यासले नेपाललाइ केहि समय भित्रै एउटा विकसित आधुनिक औद्योगिक र लोक तान्त्रीक नेपालका रुपमा विश्वलाइ देखाउने छ, सुनाउने छ र चिनाउनेछ भन्ने विषयमा हामी स्पष्ट मार्गदर्शन कार्ययोजना

र रणनीतका साथ अगाडी बढेका छौ । यो समय हाम्रो हो, यो समय राम्रो छ र यो समयमा हामीले अपुर्व सुन्दर अपुर्व बैभव र अपुर्व गौरवशाली नेपाल बनाउने छौ ।

विद्यार्थी संसद कार्यक्रम महेन्द्र रत्न क्याम्पस ताहाचल काठमाण्डौं
08/12/2025

विद्यार्थी संसद कार्यक्रम महेन्द्र रत्न क्याम्पस ताहाचल काठमाण्डौं

नमुना छात्रा संसद कार्यक्रम, बज्र क्याम्पस बौद्ध काठमाण्डौं
08/12/2025

नमुना छात्रा संसद कार्यक्रम, बज्र क्याम्पस बौद्ध काठमाण्डौं

08/12/2025

जेनजी र विकास रणनीति

08/12/2025

जेनजीहरुले अग्रज विज्ञहरुका ज्ञान सिप अनुभव विधि प्रविधि र पुजि परीचालन गरेर विकसित नेपाल बनाउने अन्तराष्टिय विषयहरुको जानकारी लिनुपर्छ ।

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when National Federation of Students’ Parliament posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share